- गोपाल पोखरेल

पुर्व अर्थ मन्त्रीहरूसंग लोकतान्त्रिक विमर्शका लागि साझा सवाल साझा मंञ्चद्वारा आयोजित कोरोनाको महामारी, आर्थिक र सामाजिक क्षेत्रमा परेको प्रभाव र सरकारको भूमिका विषयक भर्चुअल संबाद कार्यक्रम आज सम्पन्न भएको छ ।

कार्यक्रममा पुर्व अर्थमन्त्रीहरु डा.रामशरण महत, महेश आचार्य , ज्ञानेन्द्रबहादुर कार्की, नेका मोरङका वरिष्ठ जिल्ला सदस्य तथा विद्यार्थी विभाग प्रमुख राजुमास्के , काग्रेस जिल्ला सदस्य सुर्यमा राज राई लगायतको सहभागिता थियो ।

कार्यक्रममा प्रदेश , जिल्ला , तथा भातृ संगठनका नेताहरुको सहभागिता थियो ।

 

तपाईको प्रतिक्रिया