काठमाण्डौं ।
स्वरुप राज आचार्यको आवाज तथा डि आर अटुको संगीतमा रहेको ”एक्लै छु् नी परदेशमा ” गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।

हजारौ परदेशी युवाको जिवन भोगाईलाई गीतमा समेटिएको छ । हजारौ सपना बोकेर अगाडि परदेशी भुमीमा कर्म गर्न बाध्य आम श्रमजिवी युवाको पिर व्यथा र सर्धर्षलाई गीतमा समेटिएको छ ।

विश्व बन्धु शब्द तथा राजु कार्कीको गीतमा एरेन्ज रहेको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया