रबिन्द्र बराल, कार्तिक २१ शुक्रबार नेपाली हरुकाे महान चाड दिपावली तथा छट पर्व नजिकिदै जाँदा भारतीय सिमा बाट पटका पटकाजन्य वस्तु हरु तस्कर हरु ले भित्र्याउन थालेका छन । ससस्त्र प्रहरी बिआेपि मयाँगन्ज का प्रहरी निरिक्षक अबिषेक अधिकारी र सिमा प्रहरी चाैकी मायाँगन्ज का ईन्चार्ज ज्ञानेन्द्र वहादुर कार्की काे संयुक्त गस्ती ले बुधबार राति १२ बजे धनपालथान स्थित भलुवापुल दशगज्जा क्षेत्र बाट राति काे समयमा अबैध रुपमा नेपाल तर्फ प्लाष्टिकको बोरामा लुकाई ल्याउँदै गरेको अबस्थामा सो ३ बाेरा पटका प्रहरी पक्राउ गरेकाे हाे । साे बाेरामा १५ सय प्याकेट खुर्सानी पटका, झिरझिरे, चक्र , फुलझरि लगायत बरामद गरेको र उक्त पटका काे बजार मुल्य १ लाख रुपैयाँ बराबरको रहेको बरामद गरिएको पटका बिहीबार प्रहरी , जनप्रतिनिधि ,स्थानीय हरु काे राेहवरमा डिस्पोजल समेत गरिएको ससस्त्र प्रहरी मायागन्ज का प्रमुख अबिषेक अधिकारी ले बताए ।

तपाईको प्रतिक्रिया