-  रबिन्द्र बराल

कार्तिक २७ बिहीबार मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ मा वस्दै आएकी मायादेवी ढकाल काे मृत्यु भएको पाँच दिन बितिसक्दा समेत आर्थिक अभाव का कारण उनको काज क्रिया हुन सकेको छैन । हिन्दु शास्त्र अनुसार मृत्यु भए पछि १३ दिन सम्म काजक्रिया गर्ने चलन छ। तर माया देवि काे मृत्यु भए काे ५ दिन बितिसक्दा समेत आर्थिक अभाव का कारण उनको परिवार ले आमा काे काज क्रिया गर्ने नसकेकाेे स्थानीयले बताए । काजकिरिया गर्ने का लागि पुरेहित (ब्राह्मण ) काे समेत आवश्यक पर्ने हुन्छ तर उनि हरु घरकाे आर्थिक अवस्था कमजोर दखेर पुरेहित समेत उक्त घरमा काजकिरिया गर्ने आर्थिक अवस्था नभएको स्थानीय गुरु प्रसाद अधिकारी ले बताए । छाेरा तारा बहादुर समेत सुस्तमस्थिति काे रहेको हुनाले आमाकाे काजकिरिया ८ दिन पछि गर्ने समेत अधिकारी ले बताए । २० वर्ष अघि श्रीमानको मृत्युु भएपछि छाेरा छाेरी हरु लाई स्याहारसुसार गर्दे आईरहेकि आमाकाे मृत्यु भए पछि काजकिरिया गर्ने समेत काेहि भएन । उनकाे अहिले घरमा न त दुई छाक खाने अन्न छ न त आमाकाे काजकिरिया गर्ने आर्थिक नै छ । कसरी गराउने हाे भनि रहेका छन र छाेरी हरु काे समेत अबस्थामा दैनिय भए पछि उनको आमा काे काजकिरिया गर्ने नसकेको ले बताए ।

तपाईको प्रतिक्रिया