विराटनगर,१६ पुस : पुर्व अर्थमन्त्री एवम कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले बेलबारीमा नेपाली कांग्रेसका कार्यकर्तासंग मंगलबार भेटघाटगर्नुभएको छ । भेटघाटका क्रममा प्रधानमन्त्रीले असंबैधानिक कदम चालेको विषयमा रोस प्रकट र्गनुभयो । नेकपाको आन्तरीक किचलोले मुलुकमा आईपरेको असंबैधानिक कदमको खुलेर विरोध गर्नुभयो ।

वेलवारी वडा न ७ सभापति रूद्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यकर्ता भेलामा नेका महासमिती सदस्य विश्व नाथ रिजाल नेका महासमिती सदस्य महेंद्र सुवेदी

त्यसैगरी जिल्ला उपसभापति भक्ति माझी, जिल्ला सचिव मोदराज घिमिरे,नेका जिल्ला सदस्य तथा विद्यार्थी शाखा प्रमुख राजु मास्के नेका जिल्ला सदस्य हरू गोविन्द कार्की ,डम्बर राई, नेका क्षेत्रीय सभापति विनोद बस्नेत,नेका प्रदेशसभा( ख ) सभापति मोहन विक्रम कार्की,पुर्व नेका महासमिती सदस्य पुष्पा आचार्य, नेका मोरंङका आमन्त्रित जिल्ला सदस्य राजकुमार लिम्बु,नेका नेता सुरेन्द्र कार्की,नेपाल तरूण दल विराटनगर को अध्यक्ष सन्तोष न्यौपाने लगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया