नेपाली कांग्रेस संसदियदल प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीको पहलमा कोशि अस्पताल विराटनगरलाई आज ६ लाख रुपैया बराबरको स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको छ ।
प्रमुख सचेतक कार्कीको अगुवाईमा FGT church Nepal ले पिपिई , ग्लोब्स , मास्क, लगायतका ६ लाख मुल्य बराबरको स्वस्थ्य सामाग्री एक समारोहका विच कोशि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दास लाई हस्तान्त्रण गरिएको छ ।

तपाईको प्रतिक्रिया