अम्बे मुरारी सेवा केन्द्र बिराटनगर ८ ले स्थापनाकाल देखी नै जेहेन्दार बिद्ध्यार्थी हरुलाई छात्रवृत्ति प्रदान गर्दै अाईरहेकाे छ ,यसै क्रममा अाज मिति २०७८ भदाै ८ गते तिनजना बिद्ध्यार्थी हरुलाई जनहि १०,००० /- छात्रबृती प्रदान गरियाे।यसैगरी ब्राह्मकुमारी राजयोग सेवा केन्द्र बिराटनगर सेन्टर कि सचालिका गिताबहन जि लाई रु.२१ हजार को चेक पनि प्रदान गरिएको थियोे । ।सस्थाकी सस्थापक अध्यक्ष भारति पोखरेल ले प्रदान गर्नु भको थियो

तपाईको प्रतिक्रिया