नेपाली कांग्रेस सुन्दरहरैचा वाड न ११ को कृयासिल भेलामा झडप भएको छ । वडा सभापति ले कृयासिल सदस्य आएपछि कृयासिल रोक्न केन्द्र मा मुद्दा दायर गरेको बिसयमा झडप भएको हो । झडप छुट्याइ रहेका ने बि संघ का नेता होमनाथ पोख्रेल माथी जीवन बजगाइले साङ्केतिक हमला गरेका छ्न । होमनाथ पोखेल माथी हमला गर्ने बजगाइ फोरम लोकतान्त्रिकको समायोजन बाट सुन्दरहरैचा नगरपालिका को सह सचिब हु भन्दै आएका छ्न । तर फोरमका नेताहरू भने उनी आफ्नो पार्टीको सदस्य कहिले न भएको आरोप लगाउदै उनि माथी उजुरी परेपछी रोकीएका ब्यक्ती हुन । बजागाई सुन्दर हरैचा नागरपालिकाका प्रमुखका पिएका दाई हुन । बजगाई संग सो विषयमा जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन ।

तपाईको प्रतिक्रिया