नेपालका सत्ता समीकरण पार्टीहरू हेरेको हेरै, पारी सडक बिभागका डि जिले भने असार साउनको एक ठेकेदार मार्फत बालकोटको भाग हिमालय एयरलाइन्सका मालिक सोनाम लामालाई बुझाएका छ्न, सोनामले मेरो प्रधानमन्त्रीसंग एकदम राम्रो सम्बन्ध छ, ढुक्क पर्नु भने पछि डि जि थापा बल्ल आन्न्द सास फेरेको बुझिएको छ।
असार साउनमा मात्रै डि जि थापा ले ४० करोड रकम उठाएका थिए। यो रकम सोनाम लामा हुदै बाल कोट पुगेको सूचना प्राप्त भएको थियो । देशमा सता समीकरण राजनीतिमा खिचातानी भैरहदा फाईदा उठाउनेले मौका पाएका छन।

तपाईको प्रतिक्रिया