विराटनगर,३ असोज :नेपालको संवधिान सातौं वर्षमा प्रवेश गरेको अवसरमा नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सबै नेपालीहरुमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।उहाँले प्रेस गर्नुभएको विज्ञप्तिमा भनिएको छ, नेपालको संवधिान सातौं वर्षमा प्रवेश गरेको अवसरमा स्वदेश तथा वदिेशमा रहनुभएका सम्पूर्ण नेपाली ददिीबहनिी, दाजुभाईमा बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु । साथै आजको उत्सवमय क्षणमा यो संवधिान नर्मिाण तथा उपलब्धताका लाग जीवन उत्सर्ग गर्नुहुने ज्ञात(अज्ञात शहदिहरुमा भावपूर्ण श्रद्धा अर्पण गर्दछु,। बिज्ञप्तिका अनुसार विद्यमान संवधिान मार्फत मुलुकमा संघीय लोकतान्त्रकि गणतन्त्र सुनश्चिति र संस्थागत भएको छ । यस अतरिक्ति संवधिानले जनताका नैसर्गकि अधकिारहरुलाई प्रत्याभूत गर्दै सबै वर्ग, क्षेत्र र समुदायको वविधिता र समग्र आयामहरुको सुरक्षा प्रदान गर्दै जनतालाई नै शासन सत्ताको केन्द्रमा राखेको छ भने, लोकतन्त्रको आधारभूत मान्यताहरुको जगमा मुलुकमा दगिो शान्ति, सुशासन, वकिास र समृद्धि प्राप्ति मार्ग प्रशस्त गरेको छ । संवधिान आफैमा गतशिील दस्तावेज हो । यस प्रसंगमा वद्यिमान संवधिानले नेपाली जनताको अनुभवबाट मुलुकको बृहतर हतिलाई केन्द्रमा राखेर समयानुकूल परिस्कृत र विकसित गर्न आधार निर्माण गरेको छ।अन्त्यमा, आजको दिनले सबै नेपालीलाई राष्ट्रनर्मिाणको समग्र प्रक्रयिामा भावनात्मक एकताले जोडेको छ । र, संवधिानमा आएका र आउँन सक्ने कठनिाई तथा चुनौतीहरुलाई साझा प्रयत्नबाट सबल, समृद्ध, समावेशी र उन्नत नेपाल नर्मिाण गर्ने कार्यमा सक्रिय रहन अभप्रिेरणा प्रदान गर्नेछ भन्ने वश्विासका साथ पुनः बधाइ तथा शुभकामना व्यक्त गर्दछु ।

तपाईको प्रतिक्रिया