जनता समाजवादी पार्टी नेपाल का दलित शिल्पी विशेष समिति प्रदेश नं १ का उपाध्यक्ष तथा राष्ट्रिय मुसहर संघ मोरंङ जिल्ला अध्यक्ष समाजसेवी यूवानेता जितेन्द्र रऋषिदेव जसपा परित्याग गरि काङ्रेस मा प्रवेश गर्नु भएको छ।
काङ्रेस का यूवानेता सलिम अन्सारी को विशेष पहलमा आज पार्टि प्रवेश गर्नुभएको हो। काङ्रेस का प्रभावशाली नेता डा शेखर कोईराला ले जितेन्द्र रऋषिदेव लाई टिका लगाएर ने काङ्रेस मा स्वागत गर्नू भएको हो । जितेन्द्रलाई कांग्रेसमा ल्याउन अन्सारीको महत्वपुर्ण भुमिका रहेको बताईएको छ ।

तपाईको प्रतिक्रिया