लेखक भारती पोखरेल द्वारा लिखित अम्बे मुरारी सेवा केन्द्र बाट प्रकाशित”अविस्मरणीय क्षणहरु” नामक पुस्तक को लोकार्पण प्रज्ञा गगा सुवेदी को प्रमुख आतिथ्य मा सम्पन्न भएको छ।
पुस्तक लेखकमा पोखरेल ले आफ्नी आमा को बारेमा लेख्नु भएको छ।सरल सजिलै सग पढ्न सक्ने गरि लेखिएको छ भने १३२ पेज रहेको छ।
पुस्तक लेखनुको उदेश्य प्रत्येक सनतानले आफ्नो आमा बुवाको योगदान इतिहास नबिसिउन र आफ्ना सन्सतिहरुलाइ पनि आफ्ना आमा बुवा हजुर आमा बुवाको इतिहास लाई अध्यन गर्न सकुन समाज मा देखिएको आमा बुवा प्रतिको विकृती प्रति केही ब्यग्य पनि गरिएको।कति दुख पीडा सहेर हामी लाई हुर्काएको हुन्छ भने कुरा सतानहरुले याद र भविस्य मा यो पुस्तक प्रेरणा दाइ होस र बोल्ने देउता भनेको आमा बुवा हुन भने कुरा पुस्तक मा झल्काउने छ।

तपाईको प्रतिक्रिया