समाजसेवी संञ्जिब कुमार चापागाई राजनीतिमा पनि जम्न थालेका छन । फिलाहाल सम्पन्न वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधि निर्वाचीत चापागाँई आसन्न चुनावमा प्रदेश प्रतिनिधिको उमेदवार छन । २०४६ सालको जन आन्दोलनमा सकृय भुमिका निर्भाह गरेको चपागाँईले २०६२,६३ को आन्दोलनमा सकृय रहि युवा मोर्चा सम्हालेका थिए । हाल नेपाल तरूणलद बिराटनगरको उप सभापति हुनुहुन्छ । बिगत १८ बर्ष देखि लागू आौषधको क्षेत्रमा कृयाशिल रहि समाज सेवा गरेका ब्यतित्व राष्ट्रिय अभियानता संजिब कुमार चापागाई मंसिर ३ गते हुने नेपाली काङ्र्सको १४ औ अधिवेशन अन्तरगत प्रदेश नं १ मोरङको क्षेत्र नं ६ ख बाट खुल्ला तर्फबाट प्रदेश प्रतिनिधिको उमेदवार हुन ।

तपाईको प्रतिक्रिया