विजय राज फिल्मस सङग को सहकार्यमा धिमाल फिल्मस को ब्यानरमा बन्न लागेको सिरिज “पाटनर” [चुज योर सेल्फ] को सम्पुर्ण तयारी सकाएर छिटटै नै शुटिङ्ग मा जाने भएको छ। जसमा बिराज सुबेदी ले मुख्य भुमिका निर्वाह गर्ने भएको छ । बिराज सुबेदी “पाटनर” मा चाइ “जय” नामको भुमिकामा देखिने छ। देव धिमाल को लेखन निर्देशन, विजय राज भुर्तेलको सम्पादन दिनेश गौतमको गित संगीतमा रानी शाक्य को स्वर रहने भएको छ । सिरिजमा अमित ठाकुर ले मुख्य सहायक निर्देशक गर्ने भएका छ्न, र छायांकन मा प्रबेस राई र राहुल कोइराला रहने भएको छ्। काठमाडौ, पोखरा, जोमसोम वरिपरि छायांकन हुने सिरिज को पोस्ट प्रोडक्सनको जिम्मा विजय राज फिल्मस लाई दिइएको छ। सिरिजमा राज कुमार शाह (जगते) अन्जली श्रेष्ठ, सबिना लामा, आयुसा भुजेल, रोजी बर्देवा, प्रीयन्सी श्रेष्ठ, निरज काफ्ले, प्रीयन्का श्रेष्ठ, कौशिला भित्रकोटी, बिनिषा कार्की, प्रसन्न आचार्य (अतित), नयश च्याम्लिंग राई. प्रतिक्क्षा कार्की, पुनम परियार, मुना आचार्य, प्रिया ओली, रुमा थापा, प्रजिता पाण्डे, राजु राज पुरी, सरिता रसाइली, जीवन बुढाथोकी लगायत का कलाकारहरु को मुख्य भुमिका रहने भएको छ।

तपाईको प्रतिक्रिया