बिश्वभरि मागेर दान थापेर ७० लाख नेपालीहरू खाडिमा बसेर पठाएको पैसा सबै हाल्दा पनि फास्टट्रयाक नबन्ने ।

नेपाल आर्मिका चिफहरू जो भए पनि जसको पालामा अलिकति अहिले सम्म बचेको ईतिहास नेपाल आर्मि चिफको पेवा हो र भनेको जागिर निश्चित समयको होइन ।
नेपाली जनतालाई जानकारि दिनु पर्छ ,
भारतको १ कम्पनीले १ खर्बमा गर्ने भनेको थियो ।
अब कसरी कतिमा बन्छ केही संसदहरले छलफल शुरू गरेका छन । अब नेपाल आर्मिसँग फास्टट्रयाक फिर्ता लिएर सडक बिभागले नै बनाउनु पर्छ ,
चरम भ्रष्टाचार भो भनेर केपि ओलिको पालामा टेका लगाएको १/२ नम्बर प्याकेज ६४ अर्बको दुई चाईनिज कम्पनी १ वटा कम्पनी मात्रै क्वालिफाईड एउटा प्याकेजमा अर्कोमा २ वटा मात्रै कति,इमानदारी नेपाल आर्मीका जर्नेललहरू
शक्तिशाली लेखा समितिले नगर्नु रोक्नु गलत छ, भनेर दिएको आदेश नेपाल आर्मिको फास्टट्रयाक बोर्डले मानेन नेपाल आर्मि भनेको चिफ र फास्टट्रयाकको बोर्ड मात्रै होइन सिङ्गै पृथ्वीनारायण शाहले रोपेको सेना हो ।

१० जनाले नेपाल आर्मिको ईतिहास बिक्री गर्नु वा डुबाउन मिल्छ ? अहिलेका चिफ प्रभुराम शर्माज्युलाई थाहा छ दोब्बर लागत हो कि छ डबल हो ?
६४ अर्बको काम दुईवटा कम्पनी मध्ये १ ब्लकलिष्ट परेको र नेपाल भित्र अरू कामहरू गर्न नसक्ने छ ।
यसलाई रोकेर १०प्रतिशत पर्दा मात्रै भयो भने यो गरिब मुलुकको कति पैस बच्छ थाहा छ ? सम्पत्ति शुद्धिकरणले फास्टट्रयाकको बिबाद र भ्रष्टाचार भयो भन्ने बाहिर आए पछि कानुनि भाषामा सबै लाई डुबाउने मिगेन्द्र बस्नेत प्रमुख सेनानि लगाएत राजेन्द्र क्षेत्रि,पुर्ण चन्द्र थापा,प्रभुराम शर्मा , र फास्टट्रयाक पेवा सम्झने पनि गरे हुन्छ ?
फास्टट्रयाक पेवा सम्झने सबैको सम्पत्तिको छान बिन सम्पत्ति सुदृढीकरण छानबिन थालेको छ।

अहिलेका चिफ प्रभुराम शर्माले अब दोब्बर होइन तेब्बर लागत लाग्ने कुरा मिडिया मार्फत जानकारि नेपाली जनतालाई नदिने ६४ अर्बको काम दुईवटा चाईनिज एउटामा एउटा मात्रै क्वालिफाईड अर्को मा २ वटा मात्रै अलिकति लाज र डर नलाग्ने जर्नेलहरू बिरोध नसम्झौ तर जे गरे पनि छुट हुदैन है नेपल भित्रै काम गर्न नसकेको चाईनिज कम्पनी सक्षम भो कसरी १0 प्रतिशत पर्दा गराउदा कति पैसा बच्छ
छुट हुदैन है नेपल भित्रै काम गर्न नसकेको

१० जनाह नेपाल आर्मिका जर्नेलहरूले मात्रै नेपाल आर्मिको ईतिहास बिक्री गर्न मिल्दैन कि मिल्छ । अब कमिकमजोरि सचाउने कि यस्तो सुझाबलाई बिरोध भो सम्झने यस्तो बिषयमा चिफले बिबेक प्रयोग गर्नु पर्छ ।

सङ्लग्न हाकिमहरूको देश बिदेश र सबै प्रकारको हिसाब किताब हेर्न सुरू गरेको छ। फास्टट्रयाकको चरम लापरबाहि लागत बढि हुने देशले नधान्ने बिषयमा संसदमा आवज उठने भएको छ ।

तपाईको प्रतिक्रिया