नेपाल सरकारको सचिबहरूलाई बाहिर राखेर रामचन्द्र भट्ट र मुख्यसचिव जहिले पनि आरजु देउबा र भानु देउबाको नाम लिने र दलाललि धन्दा गर्छन् ।

मुख्यसचिव सिँहदरबार कार्यालय भित्र रामचन्द्र भट्ट र मुख्यसचिव दिनमा ५ पटक सम्म सचिबहरुलाई बाहिर राखेर गोप्य गर्छन् यस्तो दलालिले कसरी देश चल्छ नेपाली काङ्ग्रेस नजिकका एक सचिबले भन्छन् वाक्क भैईयो देख्दा नमजा लाग्छ ।

बालुवाटारमा पनि मुख्यसचिवको वरिपरि यिनै दलाल हुनछन ।

यी कुनै पदमा छैनन् आरजु देउवालाई बदनाम गर्ने नाम बेच्ने अनि प्रधानमन्त्रीलाई कसले भेटे र क्यबिनेटमा कुन फायल गयो, कुन काम हुने भयो यो सुचाना दिने र पैसा उठाउने मात्र यी भट्टको काम हो ।

यस्ता मान्छेले पटक पटक शेर बहादुर देउवा प्रधानमन्त्री हुँदा कति राज्यलाई ढाँटेर आरजु देउवाको नाममा लुटेका होलान । अनि भानु देउवाले बिभिन्न ठाउँमा आधिकारिक हो रामचन्द्र भट्ट भनेर भन्नूका पछाडि के छ । प्रधानमन्त्री र आरजु देउवालाई थाह छ ।
अब काङ्ग्रेस पार्टीले यस्तो पार्टीको सरकार हुँदा पार्टीको नाम बेच्नेहरू लाई कारबाहि गर्नेकि नगर्ने ?

मुख्यसचिव अब यिनै संकरदास बैरागी बस्दा सयुक्त सरकार काङ्ग्रेसले हेर्नु चुनाब र सरकारले लगाएको काममा कति सहयोग हुन्छ । रामचन्द्र भट्ट भनेको सयुक्त सरकार हो कि केपि वलिको कान्छो छोरा दिपक भट्टको यो सरकार को गति विधि र कसरी एमाले लाई आगमि चुनाब जिताउनु सकिन्छ र केपि ओलिलाई प्रधानमन्त्री बनाउनु सकिन्छ ।
यसको मार सयुक्त सरकार र सिङ्गै काङ्ग्रेसलाई पार्ने हुँदा अब पाटि र सयुक्त सरकारको मिटिङमा ठुलै कुरा उठने अनि भानु देउवा जस्तो थुप्रैलाई पक्राउ गरेर थुन्ने योजनामा बालकोटको छिरेको देउबाका कसै लाई थाह नहुने बालकोटको घुष पैठ रामचन्द्र भट्ट र संकरदाश बैरागिले सरकारका हरेक कामको रिपोर्ट दिपक भट्टलाई गरेको सम्बन्ध भानु देउवा कसको मान्छे हुन् ।

तपाईको प्रतिक्रिया