रामेछाप जिल्लाको मन्थली नगरपालिका अन्तर्गत ८ नम्बर वडाको चिसापाली काठमाडौ सम्पर्क समितिका सभापति मनोज कुमार श्रेष्ठले मन्थली नगरपालिकाका मेयर, उपमेयर उमेद्वार र ८ नम्बर वडा अध्यक्ष लगायत पदाथिकारिहररुलाई जिताउनका लागि सम्पूर्ण सयन्त्र परिचालीत गरि सहयोग गर्ने , उमेदवार निर्वाचित भए पश्चात मन्थली नगरपालिका ८ वडा अध्यक्ष उमेद्वारहरुले घोषणा गरेको प्रतिबद्धता कोही कसैलाई पनि भ्रष्टाचार गर्न नदिने आफू पनि नगर्ने भनी गरेको प्रतिवदता स्वागत योग्य भएको कुरा बताउनु भयो हुँदै चिसापाली काठमाडौ सम्पर्क समितिका सभापति मनोज कुमार श्रेष्ठले निर्वाचन पछि विजयी भएका कसैले भ्रष्टाचार गरे वा कार्यमा संलग्न भए आम जनसमुदायको समर्थन लिएर ती प्रतिनिधिहरुलाई सामाजिक बहिष्कार घोषणा गर्नुभयो।

तपाईको प्रतिक्रिया