जगत थापा सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका
वडा नम्बर एकबाट नेकपा यमालेबाट अध्यक्ष पदमा उम्मेदवार बन्नुभएको छ । अन्य स्थानीय तहमा उम्मेदवारको रस्साकस्सी सुरु नहुदै बलेफी १ मा एमालेबाट सर्वसहमत उम्मेदवार चयन हुनुभयो ।
गाउँघरको उकाली ओराली, सुख दुःख, घाँस दाउरा, धारोपधेराको अनुभव लिनु भएको र देशविदेश बुझेको पाको प्राज्ञिक उम्मेदवार पाउँदा बलेफी गाउँपालिका १ नम्बर वडा जलबिरे बासि खुसी छन् ।
किसान परिवारमा जन्मनु भएका जगत थापाले ब्यापार ब्याबसायमा समेत कुशलता पुर्वक कार्यसम्पादन गरि आफुलाई प्रमाणित गरिसक्नु भएको छ ।

उहाँको राजनीतिक यात्रा पनि निक्कै लामो छ । तत्कालीन मालेको राजनिती सुरु गर्नु भएको उहाँ पुर्व नेकपा (एमालले) जिल्ला कमिटी सदस्य हुनुहुन्छ ।

जिल्लाकै लोकप्रिय नेतामा हुनुहुन्छ ।
उहाँ संघ्रससिल नेता हुनुहुन्छ।
नेपाल कम्युनिस्ट पार्टीको लागि उहाँको ठुलो योगदान छ।
थापा असल र गुनि नेताको रूपमा चिनिनु हुन्छ। नेपाली कम्युनिस्ट आन्दोलनमा अनरर्तरुपमा खटिने थापा जनता लोकप्रिय कर्णप्रीय नेता हुनुहुन्छ । नेकपा यमालेमा
उहाँको योगदान ठूलो रहे पनि उहाँ अहिले सम्म पनि पार्टीको तर्फबाट कुनै लाभको पदमा रहि कुनै कमाउने कुरामा उहाँको मन गएन। उहाँले जनताको सेवाको लागि राजनीति गर्नु भएको हो। । यमालेमा उहाँ अनुभवी पाको नेताको छवि बनाउनु भएको थापालाई बलेफी गाउँपालिका १ नम्बर वडालाई बिकास कसरी गर्ने र जनतालाई कस्तो सेवा सुबिधा दिने भन्ने कुरामा उहाँको बिलकुल नयाँ भिजन रहेको छ।

गाउँगाउँमा विकासको लहर ल्याउन भिजन र सक्रियताले मात्र पुग्दैन । नेपालको जटिल प्रशासनिक सयन्त्रहरुलाई चिर्न सक्ने मानिस पनि चाहिन्छ । यसका लागि गाउँदेखि सहर सम्मको समेत अनुभव सम्हाल्नु भएका उपयुक्त पात्र कम्तिमा पनि अहिलेको लागि बलेफी गाउँपालिकामा थापा जस्तो भेट्न सकिदैन ।
सपनाको भारीले थिच्ने खालको उहाँको एजेन्डा छैन । छन त केवल स्थानीय जनताको दैनिक जीवनसंग गासिएका प्रश्नहरु ?
स्थानीय स्रोत साधनको पहिचान गरेर आत्मनिर्भर स्वारोजगार सिर्जना गर्ने, व्यापार प्रबद्र्धन, होमस्टे, पर्यटन, रिसोर्ट, स्थानीय उत्पादनको बजारीकरण, शिक्षा क्षेत्रमा देखिएका विकृती समाप्त गरेर, गुणस्तर शिक्षा, भौतिक पूर्वाधार विकासमा जोड लगायत मुख्य एजेण्डा हुन ।
त्यस्तै घर एक होमस्टे, एकघर एक रोजगार, माटो परिक्षण गरेर कृषी तथा नगदेबाली, खाद्य उत्पादनमा प्रोत्साहन, छात्रावृद्धि, एक टोल एक सहकारी, कृषी पर्यटन, शिक्षा सञ्चार यातायात जस्ता आधारभूत आवश्यकलाई सम्पूर्ण जनताको पहुँचमा विस्तारविस्तार, निपक्ष जवाफदेहि, पादर्शीता र दायित्वबोध हुने गरि स्थानीय प्रशासन चलाउने, नियमित घुम्ति स्वास्थ्य सेवा शिविर चलाउने र पर्यटन प्रबद्र्धनमा आकर्षणको रुपमा अगाडी बढाउने लगायतका एजेण्डा लिएर थापा चुनावी मैदान ओर्लिनु भएका छ ।
उहाँ भन्नुहुन्छ ‘सक्षम मानिसहरु राजनितिमा नआए असक्षहरुबाट शासित हुनु पर्छ’ दार्शनिक प्लेटो यो भनाई सतप्रतिशत साँचो हो र यहि बुझाईका साथ मैदानमा उत्रिएको छु उहाँ भन्नू हुन्छ।

यहाँका जनताले विकास योजनाको साँच्चै राम्रो खालको प्रत्याभूति गर्न सकेका छैनन् । त्यसैले विकास गर्नका लागि नेकपा एमालेले बेलेफी गाउँपालिकामा जित्न जरुरी छ । फेरी यहाँ भन्दा अघि भएका परियोजना काम पनि नेकपा एमालेले नै अघि सारेका हुन्’,उनले भने ।

ब्यतिगत स्वार्थ भन्दा गाउँको आम जनताको हितमा काम गर्ने र जनतालाई सेवा सुबिधा कसरी दिने चिन्तित हुनुहुन्छ । ईतिहास बोकेको पौराणिक जलबिरललाई कसरि जिवन्त राख्ने, भन्न्ने कुरामा चिन्तित हुनुहुन्छ । उहाँको योगदान समाज र रास्ट्रको लागि ठूलो छ। नेतामा हुनुपर्ने सबै गुण उहाँमा छ।

जनताको माग पनि वडामा था वडा अध्यक्ष हुनुपर्ने रहेकोे छ। उहाँको योगदान गाउँका जनताले बुझेका छ्न।

चुनाव मात्र होईन उहाँले जनता मन जित्नु भएको छ।
नेपालमा हुन गइरहेको आसन्न निर्वाचन २०७९ वैशाख ३० हुने स्थानीय तहको निर्वाचनमा १ नम्बर वडा प्रमुख अध्यक्ष को लागि उहाँलाई नै ल्याउनु पर्ने स्थानीय बताउछ्न।

उहाँ करिव साढ़े चार दशक देखि अविचलित रही राजनीति निरन्तरता कायम हुनुहुन्छ । यही जप, उपमाको अग्निपरीक्षाका रुपमा वडा प्रमुख उम्मेदवारी दिनु भएको उहाँलाई जनताले जिताउने निश्चित छ।
समर्पणको कदर गरि उहाँलाई उम्मेदवार बनायकाले जित निश्चित भएको समाजसेवी बुद्धिजिबि बताउछ्न।
उहाँलाई १ नम्बर वडाका जनताले मात्र होईन सिन्धुपाल्चोक जिल्ला भरीका देशबक्त बामपंथीले पनि पूर्ण सहयोग र समर्थन गर्ने गरेको छ्न।

कम्युनिस्टको सिद्धान्त उहाँले मन पराएर राजनीतिमा होमिएको स्थानीय बताउछ्न । त्यसपछि हरेक प्रजातान्त्रिक आन्दोलनमा अक्षुण रूपमा अहिले सम्म लागिरहनु भएको छ । जननेता मदन भन्डारी जस्ता भाँचिने तर कहिले नदबिने नेताहरुको प्रेरणा र आशिर्वादले सतिसाल जस्तै राजनीतिक यात्रामा हुनुहुन्छ ।

२०४२ सालको सत्यग्रहदेखि २०४६ सालको आन्दोलन या २०६२/२०६३को आन्दोलनमा पनि उहाँ निर्न्तररूपमा अग्रमोर्चा लडनु भएको थियो ।
नेपालका हरेक प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनमा राजनीतिक क्रान्तिका उभार बोकेका गतिविधिमा लाग्नु भएको कर्तव्य निर्वाह गरेको स्थानीय बुद्धिजिबिले बताए ।

उहाँका तेति खेरका विद्यार्थी साथीहरु मन्त्री भैइसकेका छ्न पटक पटक ! गणतान्त्रिक व्यवस्थाका लागि भएको दोस्रो जनआन्दोलन पनि उहाँको अहम भूमिकामा रहयो। जेल नेल अनुभवले तिखार्यो । पदीय दायित्वको निर्वाह गर्ने क्रममा पार्टी सदारण सदस्य हुदै पार्टीको जिल्ला लेभलमा नेर्तित्व गरिसक्नु भएको छ । ।
विभिन्न संघ संस्थाको जिम्मेवार पदमा रहि काम गरेको अनुभव छ । पार्टी र जनताको सेवामा समर्पित हुदै आउनु भएको छ। उहाँले कहिले पनि राजनीतिलाई कुनै आर्थिक आम्दानीको स्रोतका रूपमा जिवनमा हेर्नु भएन।

यो कर्म उहाँको लागि देश र जनता प्रति विशुद्ध सेवा हो । भिम विभिन्न सामाजिक सेवामा निरन्तर समर्पित हुनुहुन्छ । जनतामा समर्पित रहेको सर्वविधित नै छ।

अनुशासित जीवन बाकी पृष्ठभूमि छ । जसले थापालाई निस्कलन्क देखाउने गरेको छ। समय सहकार्य र अनुशासन पालना गर्न सधै प्रेरित ब्यक्ति ,स्वस्थ जीवनविना स्वच्छ समाज कसरी सम्भव छ, जीवनका विभिन्न आयाममा आफूलाई परीक्षण गर्ने काम सम्पन्न गर्नु भएको छ

विभिन्न देशको भ्रमणले देश प्रति र माटो र मुटु बन सहयोग गरेको छ । विकासक रेखा कोर्न यी सबै अनुभव उत्प्रेरक हुने छ । यसपटक सुर्यको छापमा थापालाई बिजय गराउन समयको माग छ।

ऐतिहासिक र सांस्कृतिक जलबिरे १ नम्बर वडा भनेको कम्युनिस्टको जिउँदो ईतिहास हो । आन्दोलनको केन्द्र बिन्दु हो।
यहाँको माटोले थापाको छाया मागेको छ। यहाँको माटोमा प्रतिविम्वित हुने भएकोले सबैको साझाको रुपमा यो नगरिलाई व्यवस्थित र समय अनुकूल कला, संस्कृति, सम्पदा र प्रकृति मैत्रि विकास गर्ने केरुङको दृढता र संकल्प रहेको छ । उहाँको उपस्थितिलाई सगुनको धड़ा मानेर विजय माला पहिराईदिने बाचा सबै वडावासिले गरेका छ्न।
बौद्धिकताले प्रखर युवानेता थापालाई काठमाडौ को भबिस्य उज्जवल बनाउने कुरामा बिस्वस्त छ्न।
आगामी निर्बाचनमा भारी मात्रा मत पाएर बिजय गराउन अपिल गरेका छ्न।
न्युज सम्वादाता :शान्तिदिप रेग्मीको रिपोर्ट

तपाईको प्रतिक्रिया