सुदुरपश्चिम् प्रदेश बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ८ नेकपा एमालेबाट उम्मेद्बार बन्नु भएको अमित महर बिगत लामो समयदेखि बझाङमा कम्युनिस्टको विद्यार्थी राजनीतिमा लाग्नु भएको युवा नेता हुनुहुन्छ । उहाँ स्थानीय जनताका लोकप्रिय र कर्णप्रीय नेता हुनुहुन्छ । उहाँलाई स्थानीय जनताले आउने बैशाख ३० गते जिताउने निश्चित भएको छ। जयपृथ्वी नगरपालिका विशेषगरि नेकपा एमालेको गढ मानिन्छ ।

आफ्नो शैक्षिक योग्यता र विगतको राजनीतिक अनुभवका आधारमा ८ नम्बर स वडा बासीले आफुलाई जिताउने उनको दाबी छ। उनले आफुले जितेमा जनता एक कुशल सेवकको रूपमा काम गरि जनताको जिबन स्तर सुधार प्रत्याभूति दिलाउने छु ।

तपाईको प्रतिक्रिया