नेपाली काङ्ग्रेस रामेछाप जिल्ला सचीव बिनोद कार्की नेपालि काँग्रेसबाट मन्थली नगरपालिककाे मेयर पदका उम्मेद्बार रहेका छ्न ।

नगरवासीको सपना साकार पार्न र दलिय आस्थाको आधारमा कसैलाई पनि भेदभाव नगर्ने सम्पूर्ण नगरबासीका समस्या समाधान गर्न सक्ने ,तत्पर,निडर नेता हुन ।
राजनैतिक निखारता र कुशल व्यक्तित्वका रहेका छ्न।

उनले नगरवासीहरूलाई रूख चिन्ह मा अमुल्य मतदान गरी बिजयी गराउन आग्रह गरेका छ्न।
उनको पक्षमा स्थानीय बुद्धिजिबि, पत्रकार, कलाकारले मत दिन आग्रह गरेका छ्न।

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मन्थलीका मेयर उम्मेद्धवार बिनोद कार्किले घरदैलो अभियान लगभग सम्पन्न गरेका छन् ।
बिनोद कार्किले मन्थलीमा माहोल धेरै नै राम्रो रहेको जानकारी दिए । स्थानीय बुद्धिजिबिका अनुसार कार्कि सबैको लोकप्रिय, शिक्षित, सरल र काममा विश्वास गर्ने राजनीतिज्ञ व्यक्ति हुन् । कार्कि युवा समाजसेवी नेताको रुपमा राम्रो छाप छोडेका छन् । समृद्ध मन्थली नगर बनाउने भीजनसहित कार्कि चुनावी मैदानमा छन।

तपाईको प्रतिक्रिया