नेपाली काङ्ग्रेस रामेछाप जिल्ला मन्थली नगरपालिकाका ओम पुरी वडा नम्बर आठबाट नेपालि काँग्रेसबाट वडा अध्यक्ष उम्मेद्बार हुनुहुन्छ ।

वडा वासीको सपना साकार पार्न र दलिय आस्थाको आधारमा कसैलाई पनि भेदभाव नगर्ने सम्पूर्ण वडाबासीका समस्या समाधान गर्न सक्ने ,तत्पर,निडर युवा नेता हो।

उनले वडावासीहरूलाई रूख चिन्ह मा अमुल्य मतदान गरी बिजयी गराउन उनले आग्रह गरेका छ्न ।

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मन्थलीका नगरपालिका वडा नम्बर आठ्का उम्मेद्धवार पुरिले घरदैलो अभियान लगभग सम्पन्न गरेका छन् ।
उनले माहोल धेरै नै राम्रो रहेको जानकारी दिए । स्थानीय बुद्धिजिबिका अनुसार पुरि सबैको लोकप्रिय, शिक्षित, सरल र काममा विश्वास गर्ने राजनीतिज्ञ व्यक्ति हुन् ।

तपाईको प्रतिक्रिया