नेपाली काँग्रसले मंगलबार पथरी शनिश्चरे नगरपालिका प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । काँग्रेस मोरंङको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रशिक्षण कार्यक्रम मोरग क्षेत्र न ३ को (क ) मा गरिएको हो ।

प्रशिक्षण कार्यक्रममा काँग्रेस मोरंङका सभापति डिग बहादुर लिम्बु , प्रशिक्षण शाखा प्रमुख शिव नारायण सिह , मोरङ कोषाध्यक्ष गोपाल थापा , काँग्रेस महासमितीसदस्य बसन्त भट्टराई, काँग्रेस मोरङका पुर्व जिल्ला सचिवहरु गोपालराज राजभण्डारी मदन सग्रौला, सजय भट्टराई, यदु कुमार विष्ट, सासद लोक प्रसाद सग्रौला, शेखर चन्द्र थापा , महासमितीसदस्य दिलीप गच्छदारको सहभागिता थियो ।

काँग्रेस जिल्ला सदस्य तथा सगठन शाखा प्रमुख मान बहादुर लिम्बु , जिल्ला सदस्य तथा विधार्थी शाखा प्रमुख राजु मास्के , सासद सुर्यमा राई , जिल्ला सदस्यहरु राम मगर, दिल बहादुर खडका, महासमिती सदस्यहरू नगेन्द्र जमरकटेल जयराज सन्योग लिम्बु , ललित श्रेष्ठ थिए ।

काँग्रेस क्षेत्रीय सभापति गणेश खडका, प्रक्षिक्षण प्रतिष्ठान केन्द्रिय सदस्य केशव निरौला , आमन्त्रित जिल्ला सदस्य राजकुमार लिम्बु , नेता विमल सग्रौला, जिल्ला प्रशिक्षण शाखा सचिव ईन्द्र मणी थापा, क्षेत्रिय प्रशिक्षण शाखा प्रमुख जगतलाल चौधरी , नेतृहरू सुचि चौधरी , प्रमिला गच्छदार

नेका सुन्दर हरैचा नगरपालिका कार्यसमिति सभापति कृष्ण लिम्बु , नेका बेलबारी नगर सभापति शम्भु भट्टराई नेका पथरी शनीचरे नगरपालिकाको कार्यवाहक सभापति ईश्वर थापा , कानेपोखरी गाउकसमिती सभापति योगेन्द्र दाहाल , महिलासंघ केन्द्रिय सदस्य भगवती पौडेल, उप प्राध्यापक ईन्दिरा प्रसाई ,

 

नेपाल महिला संघ मोरगको जिल्ला सचिव प्रमिला थापा , महिला सघ क्षेत्रीय सचिव मन्जु रेग्मी , नेपाल तरूण दल मोरङ अध्यक्ष सजय थापा (प्रभाकर) नेवि सघको केन्द्रिय नेता विक्रम लिम्बु, नेपाल दलित संघ क्षेत्रीय अध्यक्ष मिना सेंचुरी, सुविन पराजुली लगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया