बरिस्ठ स्वास्थ चिकित्सा भक्त बहादुर शाहीद्रारा घरदैलो स्वास्थ सेवा सुरु गरेका छ्न। उनी बिगत १० बर्सदेखि विभिन्न अस्पतालहरुमा काम गर्दै आएका छ्न । उनले हाल काठमाडौ भक्तपुर ललितपुरमा बिरामीहरुलाई घर घर गएर सशुल्करूपमा घरदैलो सेवा दिईरहेका छ्न । उनी पुराना स्वास्थ
चिकित्सा हुन। निम्न सेवाहरु उपलब्ध छ्न।
रिपोर्टिङ शान्तिदिप रेग्मी