#.जनताबाट लिएकाे आम्दानी कर वा औद्योगिक क्षेत्रबाट लिएकाे करकाे सहि सदुपयोग गरिने।साथै प्राप्त कर पनि उत्पादन क्षेत्रमै लगानी गर्ने। हरेक स्थानीय निकायले आफ्नाे स्थानीय तहमा हरेक नागरिककाे लागि अभिभावक्त्वकाे भुमिका निर्वाह गर्ने वातावरण मिलाउने। नागरिकलाई कुनै पनि किसिमकाे भेदभाव वा पक्षपात गर्न पाउने छैन।(जनताले आम्दानी कर राज्यलाई आफ्नो ईच्छा अनुसार दिन सक्छ।) सकभर जनतासँग कर नलिने ।

#. २२ वर्ष उमेर पूरा पुगेका हरेक नेपाली नागरिकता प्राप्त नागरिककाे बैंक खाता खाेलाई रु पाँच पाँच लाख सरकारी बैंकमा डिपाेजित गराईदिने।र साे रकम नागरिककै लगानीमा पर्यटन क्षेत्र र हाईड्राे -पावरमा लगानी गरि प्रत्येक व्यक्तिलाई बराबरी हिस्सेदारीकाे सेयर धनी बनाउने। पर्यटन क्षेत्रकाे नाफा वा आम्दानीबाट उठेकाे रकम नागरिककै लागि शिक्षा ,स्वास्थ्य राेजगारमा नै लगानी गर्ने र पर्यटन गर्ने वा मानवताकाे हिसाबले विदेशी नागरिकलाई पनि ५०% छुटमा उपचार गराउने व्यवस्था गर्ने। हाईड्राेकाे नाफाबाट प्राप्त रकमलाई पुर्वाधार निर्माण,कृषि क्षेत्रमा लगानी, सुरक्षा क्षेत्रमा खर्च,उद्योगमा लगानी,स्राेत साधनकाे प्रयाेगमा लगानी अनुसन्धान क्षेत्रमा लगानी, लगाएतका गरिब मुलुकहरुलाई सहयाेग गर्ने एवम् अनुदान दिने ईत्यादि।

#. तत्काल मुलुककाे अर्थतन्त्र सुधारका लागि देसमा रहेका हरेक मुलुककाे एम्बेस्सी (embassy)सँग सहकार्य गरि सम्बन्धित मुलुकबाट कुल जनसंख्याको १% मानिसले नेपालमा पर्यटन गर्न आउनु पर्ने नियम बसाल्ने र नेपालले पनि embassy काे भाडा वा कर नलिने गरि सम्झाैता गर्ने,तर पर्यटन गराउन नसक्ने देसले कुल जनसंख्याको १% पेनाल्टी सहित नेपालसरकारकाे नियम अनुसारकाे राजस्व दिनुपर्ने र एम्बेस्सीकाे पनि भाडा दिनुपर्ने नियमकाे सुरुवात गरि कार्यनयन गर्ने। याे देसकाे आम्दानीको स्राेत हाे।याे पाटाे अपनाएमा कुनैपनि देससँग यतिले उतिले भनेर मागिरहनु पर्ने आवश्यकता पर्दैन,उल्टाे दिनसक्ने हैसियत हाम्राे मुलुककाे हुनसक्छ ।

#.जनसमुदायबाटै जनसत्ता स्थापना गर्ने,कुनै पनि हालतमा राष्ट्रिय माैलिकताकाे आधारमा साम्यवाद स्थापना गर्ने, किनभने साम्यवादको विराेध कसैले गरेकाे छैन, विराेध त केवल साम्यवाद भित्र लुकेकाे दानवि प्रवृत्ति र त्यसभित्रकाे कालाे दागकाे मात्र भएको हाे। आजकाे विश्वमा साम्यवाद सबैलाई चाहिन्छ,आजकाे युगमा काेहि पनि कसैको दास बनेर बस्दैन र अत्यधिक सुखि र स्वतन्त्र बनेर रहन चाहन्छ।साम्यवादले कसैलाई नेता मान्दैन व्यक्ति स्वयं नेता हाे। यदि व्यक्तिको व्यक्तिगत विचार र धारणा सिंगाे समाजकाे हितकारी साबित हुन्छ,र समाजले स्विकार गर्छ भने त्यसलाई कसैले पनि ताेड्न सक्दैन ।

#. नेपालीहरु विदेशमा काम गर्न जाने हाेईन बिजनेस गर्न जाने हाे।याे सहज वातावरण राज्यले मिलाईदिन सक्नुपर्छ । साथै कामदारकाे रुपमा बेरोजगार विदेशीलाई राेजगारकाे लागि वातावरण मिलाउन सक्नुपर्छ । याे सम्भव छ। नेपालकाे लागि फाईदाजनक पनि छ।

केही नागरिक जनजिविकाका विषयमा उठाएका नाराहरु =

-स्वतन्त्र उम्मेदवार जिन्दावाद।
– नागरिक स्वतन्त्रताको रक्षा गराैं।
– राजनिती दलमा अपराधी,भ्रष्टाचारी गुन्डाडन,ठेकेदार,दलाली र नैतिक पतन गुमाएकालाई प्रवेशमा राेक लगाऔं।
-जनताकाे बहुदलीय व्यवस्थाकाे सम्मान गर्दै,
जनताकाे बहुमतिय व्यवस्था लागू गर।
-जनतामाथिकाे सबै कर खारेज गर।
– संविधानमा उल्लेख गरेकाे माैलिक हक,अधिकारकाे कार्यनयन गर।
-निजि सम्पतिकाे राष्ट्रियकरण गर।
-जनतालाई चुनावमा किनबेच गर्न पाईदैन।
-जनतालाई भाेक-भाेकै मार्न पाईदैन।
-तलब भत्ता वृद्धि गर्नु साटाे,मुल्यवृद्धि नियन्त्रण गर।
-किसान ,बेरोजगार र गरीबसँग कर उठाउन पाईदैन।
-साना फर्म,किराना पसल,चिया पसल,साना मिडिया,पान पसल र तरकारी पसलकाे कर प्रणाली खारेज गर।
-स्वराेजगार उद्यमिकाे सम्मान गर।
-एक परिवार एक स्वराेजगार निर्माण गर।
-नागरिकलाई क्षमता,याेग्यता अनुसारकाे काम र आवश्यकता अनुसारकाे दाम दे।
-हरेक क्षेत्रमा राजनिती काेटा बन्द गर।
-दर्दनाक र बर्बरिक भ्रष्टाचारकाे अन्त्य गर।
-घिनलाग्दाे संसदिय व्यवस्थाकाे अन्त्य गर।
-प्रत्यक्ष निर्वाचित कार्यकारीकाे थालनी गर।
-नागरिक स्वतन्त्रताको रक्षा गर।
-बालबालिका ,असाहाय,वृद्धवृद्धाहरु र महिलाहरूको सम्मान गराैं। #.जनताबाट लिएकाे आम्दानी कर वा औद्योगिक क्षेत्रबाट लिएकाे करकाे सहि सदुपयोग गरिने।साथै प्राप्त कर पनि उत्पादन क्षेत्रमै लगानी गर्ने। हरेक स्थानीय निकायले आफ्नाे स्थानीय तहमा हरेक नागरिककाे लागि अभिभावक्त्वकाे भुमिका निर्वाह गर्ने वातावरण मिलाउने। नागरिकलाई कुनै पनि किसिमकाे भेदभाव वा पक्षपात गर्न पाउने छैन।(जनताले आम्दानी कर राज्यलाई आफ्नो ईच्छा अनुसार दिन सक्छ।) सकभर जनतासँग कर नलिने ।

#. २२ वर्ष उमेर पूरा पुगेका हरेक नेपाली नागरिकता प्राप्त नागरिककाे बैंक खाता खाेलाई रु पाँच पाँच लाख सरकारी बैंकमा डिपाेजित गराईदिने।र साे रकम नागरिककै लगानीमा पर्यटन क्षेत्र र हाईड्राे -पावरमा लगानी गरि प्रत्येक व्यक्तिलाई बराबरी हिस्सेदारीकाे सेयर धनी बनाउने। पर्यटन क्षेत्रकाे नाफा वा आम्दानीबाट उठेकाे रकम नागरिककै लागि शिक्षा ,स्वास्थ्य राेजगारमा नै लगानी गर्ने र पर्यटन गर्ने वा मानवताकाे हिसाबले विदेशी नागरिकलाई पनि ५०% छुटमा उपचार गराउने व्यवस्था गर्ने। हाईड्राेकाे नाफाबाट प्राप्त रकमलाई पुर्वाधार निर्माण,कृषि क्षेत्रमा लगानी, सुरक्षा क्षेत्रमा खर्च,उद्योगमा लगानी,स्राेत साधनकाे प्रयाेगमा लगानी अनुसन्धान क्षेत्रमा लगानी, लगाएतका गरिब मुलुकहरुलाई सहयाेग गर्ने एवम् अनुदान दिने ईत्यादि।

#. तत्काल मुलुककाे अर्थतन्त्र सुधारका लागि देसमा रहेका हरेक मुलुककाे एम्बेस्सी (embassy)सँग सहकार्य गरि सम्बन्धित मुलुकबाट कुल जनसंख्याको १% मानिसले नेपालमा पर्यटन गर्न आउनु पर्ने नियम बसाल्ने र नेपालले पनि embassy काे भाडा वा कर नलिने गरि सम्झाैता गर्ने,तर पर्यटन गराउन नसक्ने देसले कुल जनसंख्याको १% पेनाल्टी सहित नेपालसरकारकाे नियम अनुसारकाे राजस्व दिनुपर्ने र एम्बेस्सीकाे पनि भाडा दिनुपर्ने नियमकाे सुरुवात गरि कार्यनयन गर्ने। याे देसकाे आम्दानीको स्राेत हाे।याे पाटाे अपनाएमा कुनैपनि देससँग यतिले उतिले भनेर मागिरहनु पर्ने आवश्यकता पर्दैन,उल्टाे दिनसक्ने हैसियत हाम्राे मुलुककाे हुनसक्छ ।

#.जनसमुदायबाटै जनसत्ता स्थापना गर्ने,कुनै पनि हालतमा राष्ट्रिय माैलिकताकाे आधारमा साम्यवाद स्थापना गर्ने, किनभने साम्यवादको विराेध कसैले गरेकाे छैन, विराेध त केवल साम्यवाद भित्र लुकेकाे दानवि प्रवृत्ति र त्यसभित्रकाे कालाे दागकाे मात्र भएको हाे। आजकाे विश्वमा साम्यवाद सबैलाई चाहिन्छ,आजकाे युगमा काेहि पनि कसैको दास बनेर बस्दैन र अत्यधिक सुखि र स्वतन्त्र बनेर रहन चाहन्छ।साम्यवादले कसैलाई नेता मान्दैन व्यक्ति स्वयं नेता हाे। यदि व्यक्तिको व्यक्तिगत विचार र धारणा सिंगाे समाजकाे हितकारी साबित हुन्छ,र समाजले स्विकार गर्छ भने त्यसलाई कसैले पनि ताेड्न सक्दैन ।

#. नेपालीहरु विदेशमा काम गर्न जाने हाेईन बिजनेस गर्न जाने हाे।याे सहज वातावरण राज्यले मिलाईदिन सक्नुपर्छ । साथै कामदारकाे रुपमा बेरोजगार विदेशीलाई राेजगारकाे लागि वातावरण मिलाउन सक्नुपर्छ । याे सम्भव छ। नेपालकाे लागि फाईदाजनक पनि छ।

केही नागरिक जनजिविकाका विषयमा उठाएका नाराहरु =

-स्वतन्त्र उम्मेदवार जिन्दावाद।
– नागरिक स्वतन्त्रताको रक्षा गराैं।
– राजनिती दलमा अपराधी,भ्रष्टाचारी गुन्डाडन,ठेकेदार,दलाली र नैतिक पतन गुमाएकालाई प्रवेशमा राेक लगाऔं।
-जनताकाे बहुदलीय व्यवस्थाकाे सम्मान गर्दै,
जनताकाे बहुमतिय व्यवस्था लागू गर।
-जनतामाथिकाे सबै कर खारेज गर।
– संविधानमा उल्लेख गरेकाे माैलिक हक,अधिकारकाे कार्यनयन गर।
-निजि सम्पतिकाे राष्ट्रियकरण गर।
-जनतालाई चुनावमा किनबेच गर्न पाईदैन।
-जनतालाई भाेक-भाेकै मार्न पाईदैन।
-तलब भत्ता वृद्धि गर्नु साटाे,मुल्यवृद्धि नियन्त्रण गर।
-किसान ,बेरोजगार र गरीबसँग कर उठाउन पाईदैन।
-साना फर्म,किराना पसल,चिया पसल,साना मिडिया,पान पसल र तरकारी पसलकाे कर प्रणाली खारेज गर।
-स्वराेजगार उद्यमिकाे सम्मान गर।
-एक परिवार एक स्वराेजगार निर्माण गर।
-नागरिकलाई क्षमता,याेग्यता अनुसारकाे काम र आवश्यकता अनुसारकाे दाम दे।
-हरेक क्षेत्रमा राजनिती काेटा बन्द गर।
-दर्दनाक र बर्बरिक भ्रष्टाचारकाे अन्त्य गर।
-घिनलाग्दाे संसदिय व्यवस्थाकाे अन्त्य गर।
-प्रत्यक्ष निर्वाचित कार्यकारीकाे थालनी गर।
-बालबालिका ,असाहाय,वृद्धवृद्धाहरु र महिलाहरूको सम्मान गराैं।

“पाँच मुद्दामा आधारित”
-चुनावी अभियान-

१.मजदुर र किसानकाे विषय।

२.जातपातकाे विषय र राज्यमा समानताकाे विषय।

३.बेराेजगार र माैलिक हक अधिकारकाे विषय।

४.स्वतन्त्रता र धर्म,संस्कृति, भाषा, कलाकाे विषय।

# सन्ताेष प्रसाद तिवारी #
*****

तपाईको प्रतिक्रिया