नेपाली काँग्रेसका प्रभावशाली युवा नेता धिरेन विक्रम मोक्तानले नेपाली काङ्ग्रेस पार्टीले टिकट दिएका काठमाडौँ जिल्ला क्षेत्र नं. ५ को उम्मेदवार प्रदीप पौडेल (उम्मेदवार- प्रतिनिधि सभा सदस्य नेपाली काँग्रेस),र भैरव सापकोटा (उम्मेदवार- प्रदेश सभा सदस्य (क) नेपाली कांग्रेस) तेसै गरि श्याम बहादुर खड्का (उम्मेदवार- प्रदेश सभा सदस्य (ख) नेपाली कांग्रेस) लाई जिताउन भरपुर लागिरहनु भएको छ।

उहाँ भन्नू हुन्छ आफ्नो पार्टीले छानेका उम्मेदवार सम्पूर्ण रूपले तागत लगाउनु एक असल कार्यकर्ताको कर्तव्य हो।

तरुण तथा युवा भेला काठमाडौ क्षेत्र नम्बर ५ को कार्यक्रममा विशेष अत्तिथीरुपमा सम्बोधन गर्नु भयो ।

नेपाली काङ्ग्रेसमा उहाँको प्रभाव राम्रो छ ! पुराना नेता देखि युवापुस्ताका नेता बीच चिरपरिचित हुनुहुन्छ ।

उहाँ बिगत १० बर्ष देखि सामाजिक सेवा गर्दै आउनु भएको छ ।

पेसा व्यावसायिक रूपमा उधमी पनि हो।
उहाँ नेपाली काङ्ग्रेसको निवर्तमान महाधिबेसन प्रतिनिधि हो।

सके टिकट लिने नसके पार्टीबाट टिकट लिएका नेपाली काङ्ग्रेसका उमेदवार र लोकतान्त्रिक बाम गठबन्धनका उमेदवारलाई जिताउने नेपाली काङ्ग्रेसको नितिलाई पुर्ण रुममा पालना गर्दै प्रतिनिधि तथा प्रदेश उमेदवारसंग घरदैलोमा हिडदै भोट मागिरहनु भएको छ। नेपाली काङ्ग्रेसले जित्ने कुरा बिस्वास गर्नु हुन्छ । किनकी प्रभावशाली युवाहरु नै उमेदवार भएको कारण जित निश्चित भएको कुरा बताउनु भयो।

तपाईको प्रतिक्रिया