नेपाली काँग्रसले  सुन्दरहरैचा नगरपालिकामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । काँग्रेस मोरंङको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रशिक्षण कार्यक्रम मोरग क्षेत्र न ३ को ख मा गरिएको हो ।

आधारभुत प्रशिक्षण कार्यक्रममा नेका मोरग जिल्ला सभापति डिग बहादुर लिम्बु ,नेका मोरग जिल्ला प्रशिक्षण शाखा प्रमुख शिव नारायण सिह, नेका मोरग जिल्ला कोषाध्यक्ष गोपाल थापा ,नेका महासमितीसदस्य बसन्त भट्टराई, नेका महासमिती सदस्य तथा नेका मोरग पुर्व सचिव गोपालराज राजभण्डारी मदन सग्रौला यदु कुमार विष्ट प्रदेश नेका नेता तथा सासद लोक प्रसाद सग्रौला, नेपाली काग्रेस मोरग जिल्ला सदस्य तथा विधार्थी शाखा प्रमुख राजु मास्के, नेका जिल्ला सदस्य राम प्रसाद पोखरेल,

नेका मोरग जिल्ला सदस्य सुर्यमा राई, नेकामहासमिती सदस्यहरू नगेन्द्र जमरकटेल ,जयराज सन्योग लिम्बु , ललित श्रेष्ठ नेका महाधिवेशन प्रतिनिधी रुक्मणी धिमाल नेका क्षेत्रीय सभापति गणेश खडका प्रक्षिक्षण प्रतिष्ठान केन्द्रिय सदस्य केशव निरौला ,नेका आमन्त्रित जिल्ला सदस्य राजकुमार लिम्बु ,नेका नेता विमल सग्रौला, नेका आमन्त्रित सदस्य धन कुमार तामाङ ,नेका मोरग जिल्ला प्रशिक्षण शाखा सचिव ईन्द्र मणी थापा ,नेका क्षेत्रिय प्रशिक्षण शाखा प्रमुख जगतलाल चौधरी ,नेपाली काग्रेसको नेतृहरू सुचि चौधरी ,प्रमिला गच्छदार,

नेका सुन्दर हरैचा नगरपालिका कार्यसमिति सभापति कृष्ण लिम्बु ,नेपाल महिलासंघ केन्द्रिय सदस्य भगवती पौडेल ,नेपाल महिला संघ मोरगको जिल्ला सचिव प्रमिला थापा, नेपाल महिला सघ क्षेत्रीय सचिव मन्जु रेग्मी, नेपाल तरूण दल मोरग अध्यक्ष सजय थापा, नेवि सघका नेता दिनानाथ अचार्य,होमनाथ पोखरेल, विक्रम लिम्बु लगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया