नेपाली काँग्रेसका पुर्व महामन्त्री प्रकाशमान सिंहले पार्टी सभापतीले विद्यान मिच्दा पार्टीको स्वास्थ्य विग्रएको बताएका छन ।
एक अनलाईन टेलिभिजन कार्यक्रममा बोल्दै पुर्व मन्त्री समेत रहेका सिंहले पार्टी लाई सभापतीले ठिक तरीकाले नचालएको आरोप लगाउनुभयो । उहाँले देशभरीका नेता कार्यकर्ताले अबको नेतृत्व परीर्वतन चाहेकाले त्यो संभवन हुने बताउनु भयो । उहाँले अहिले प्रजचातन्त्र समेत अप्ठारो अवस्थामा पुगेको बताउनु भयो । सभापतीले पार्टीलाई नेतृत्व दिन नसकेको बताउनु भयो । सभापती एउटा गुठको सभापती भएको आरोप लगाउनु भयो । उहाँले पार्टी सभापती विधि र नियाम अनुसार नचलेको दावी गर्नु भयो । सभापतीले सबै संगठनहरु व्यवस्थीत बनाउन नसकेको कारण पार्टी धरासायी भएको विचार व्यक्त गर्नुभयो । सरकारले सदनमा ल्याएका विद्येकहरुले प्रजातन्त्रमा अघात पुर्याला की भन्ने शंका पैदा भएको बताउनु भयो ।

तपाईको प्रतिक्रिया