- रबिन्द्र बराल
माेरङकाे रंगेली नगरपालिका मा साउन १९ गते २२ जना काेराेना पाेजेटिव भेटिएका मध्ये गाेठ गाउँ मा रहेकाे आईसुलेसनमा उपचार गराई रहेका १३ जना मध्य साेमबार ७ जना निकाे भएर घर फर्किएका छन । उनिहरु लाई नगरपालिकाले ले आफ्नै एम्बुलेन्समा घर फर्किएका छन । अहिलेसम्म रंगेली नगरपालिकाले १६ सय ३९ जना काे स्वाब परिक्षण गरिएको छ । जस मध्ये ३ सय ७ जना काे स्वाब परिक्षण काे रिपोर्ट भने आउन बाँकी रहेको छ । हालसम्मको अद्यावधिक तथ्याङक अनुसार काेराना सङ्क्रमित हुने सङ्ख्या यस प्रकारका छन । वडा नं. १ मा ० महिला ० पुरुष वडा नं. २ मा ० महिला ० पुरुष वडा नं. ३ मा ० महिला १ पुरुष वडा नं. ४ मा ० महिला २ पुरुष वडा नं. ५मा ० महिला २ पुरुष वडा नं. ६ मा ० महिला २ पुरुष वडा नं. ७ मा १६महिला२५पुरुष वडा नं. ८ मा ४ महिला ८ पुरुष वडा नं. ९ मा ० महिला १ पुरुष रंगेली नगरपालिका भित्र अब सङ्रक्रमित काे संख्या ४४ जना रहेका छन । जनता क्याम्पस काे आईसाेलेसनमा हाल सम्म २९ जना उपचार गराई रहेका छन । तिरुपति बालाजि काे नवनिर्मित भवनमा रहेको क्वारेन्टाइन मा ४७ जना रहेको रंगेली स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मंन्डल ले बताए

 

Chat conversation end

तपाईको प्रतिक्रिया