नेपालको महिला नेता श्री मंगला देवि सिंहको २४औं स्मृति दिवसको अवसरमा गणेशमान सिंह अध्ययन प्रतिष्ठान केन्द्रिय समिति द्वारा आयोजित सप्ताह व्यापी विशेष कार्यक्रम ९ तेस्रो दिन

नेपाली काग्रेसको केन्द्रिय सदस्य तथा पुर्व उधोग मन्त्री नविन्द्रराज जोशीज्यु नेपाली काग्रेस केन्द्रिय सदस्य डा डिला सग्रौलाज्यु नेपाल महिला संघको केन्द्रिय महासचिव धना खतिवडा नेविसंघको पुर्व महामन्त्री तथा नेका नेता प्रतिमा गौतम , नेका मोरंका जिल्ला सदस्य राजुमास्के ,

नेका नेतृ तथा नेताहरु लक्ष्मी पाण्डे, झुमा निरौला,निर्मला शर्मा, गोमा नेपाल,सुसान्त आचार्य लगातको सहभागिता थियो ।अच्युत रेग्मी,यसोदा निरौला,अनिता प्रधान,चन्द्रा न्यौपाने,प्रमिला थापा, राम नरेस यादव लगायतको सहभागिता थियो ।

कार्यक्रम नेका प्युठानका कोषध्यक्ष लक्ष्मी पण्डेले कार्यक्रम संञ्चालन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया