नेकपा माहानगर को अभियान अन्तरगत नेकपा विराटनगर ८ ले आज तेस्रो चरण को अभियान अन्तरगत कोरोना संक्रमण भएर होम आईसोलेसनमा रहेकाहरुलाई र आईसोलेसन मा रहि कन्ट्रायक ट्रेसिङमा रहनु भएका घरपरिवार जन भेटी स्वास्थ्य लाभको कामना सहित १६ घर निरमलिकरण सम्पन्न गरिएको छ .
सक्रमितहरुका छिमेकीको घर का साथै राधे चोक बलुवाही बिस्वकर्मा चोक जिम्दार टोल राजवसी टोल का घरहरु समेत गरेर २०० घर निरमलिकरण गरेको छ परिवारजलाई र आईसोलेसन मा रहेका संक्रमितहरुको स्वास्थ्यअवस्था सामान्य रहेको घरपरिवार बाट बुजन आएको छ नेकपा बाडा कमिटी सह ईन्चार्ज सर्स्वती ओझा वाडा कमिटी सचिब ज्ञान बहादुर कार्की नेकपा वाड कमिटी सदस्य भुवन राजवंशी, सिताराम राजवसी असोक राजवसी राकेश राजवसी सन्तोष राजवसी लगायतको उपस्थिति मा कार्य सम्मपन्न गरिएको थियो सहयोग गर्नु हुने समपपुण नेकपा परिवार प्रती आभार नेकपा कमिटी को सक्रियता मा सक्रमितहरुलाई आईसोलेसन मा पठाउने र कन्ट्राकट्रेसिङ मा परेकाको स्वाब लिन सहयोग समेत गर्दै आएको नेकपा वाड कमिटी अध्यक्ष राम पोखरेल ले बताए

तपाईको प्रतिक्रिया