नेपाल तरुण दल नगर समिति बिराटनगरको आयोजनामा फ्रन्ट लाइनमा रहेर सेनिटाइजर गर्ने तरुणहरु विकास भण्डारी लगाएत ग्रुप ,र बिराटनगर १९ स्थित आइसोलेसम सेन्टर ,बुढिगंगा स्थित आइसोलेसन मा कार्यरत लाई पिपिइ ,मास्क र सेनिटाइजर बितरण कार्यक्रममा नेका क्षेत्र न४ महासमिति सदस्य विश्वनाथ रिजालको प्रमुख अथितित्वमा हस्तान्तरण गरियो

कार्यक्रममा नेका क्षेत्र न४का सभापति बिनोद बस्नेत,नेपाल तरुण दल मोरङ अध्यक्ष प्रभाकर थापा , समाजसेवी एवं गोग्रा उच्च मा वि का अध्यक्ष सुनिल पौडेल ,ने बि सघ मोरङ नेता देवचन्द्र घिमिरे लगायत अथितीहरुको सहभागी थियो उक्त कार्यक्रमको सभापतित्व नेपाल तरुण दल बिराटनगर सभापति सन्तोष नेउपाने लगायतको सहभागिता थियो ।कार्यक्रम तरुणदल विराटनगरका सभापती सन्तोस न्यौपानेको सभापतीत्वमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया