उप–प्रमुख कार्की एकै दिन तिन वटा कार्यक्रममा सहभागि

उप–प्रमुख कार्की एकै दिन तिन वटा कार्यक्रममा सहभागि
विराटनगर,२ चैत विराटनगर महानगरपालिकाका उप–प्रमुख कार्कीले बुधबार एकै दिन तिन वटा कार्यक्रममा सक्रिय सहभागिता जनाउनुभएको छ । उहाँको सफल उपचार पछी गृहनगर फर्कीनुभएकी उप–प्रमुख कार्कीले जनताको सेवामा सर्मपीत सेवालाई आत्मासाथ गर्दै एकै दिन तिन वटा कार्यक्रममा सहभागिता जनाउनुभयो । विराटनगर विमान स्थलमा सेनेटरी प्याडको सहजरुपमा उलब्ध गराउने कार्यक्रमको उद्घाटन गर्नु भयो । चेक जाँच पछी विमानस्थलमा...

मातृ भाषाहरुलाई बेवास्ता गरिएकोमा ध्यानाकर्षण

पुष १६,किरात याक्थुङ लिम्बुको विभिन्न संस्थाहरुले केराबारी गाउपालिका मोरङका अध्यक्ष समक्ष ज्ञापन पत्र बुझाएको छ।केराबारी गाउँपालिकाले शिक्षा ऐनमा भएको प्रावधान अनुसार स्थानीय विषयबस्तु र स्थानीय अनवस्यकताको आधारमा निर्माण गर्न लागेको स्थानीय पाठ्यक्रममा स्थानीय बहुसंख्यक मातृ भाषाहरुलाई बेवास्ता गरिएकोमा ध्यानाकर्षण भएको भनी ज्ञापनपत्र बुझाईएको हो। यस गाउँपालिकामामा लिम्बू भाषीहर...

श्रमदानमा ब्यस्त मन्त्री कार्की

श्रमदानमा ब्यस्त मन्त्री कार्की
विराटनगर,१६ पुस : मन्त्रीले के गर्छन् ? भनेर तपाँईलाई कसैले प्रश्न गर्यो भने सहजै जवाफ आउछ । काम गर्दैनन झुटो बोल्छन । तर प्रदेश १ का आन्तरिक मामिला मन्त्री केदार कर्कीको हकमा त्यो जवाफ गलत सावित हुन्छ । मन्त्री कार्की काम गर्छन । झुटो बोल्दैनन । जनतालाई नचाहिदो आश्वासन दिदैनन । मन्त्री कार्की शुक्रबार बिहानै देखि विराटनगर १२ मा अवस्थित सम्पन्न वस्तीमा आफै भाटा खुर्कीने र टिन ठोक्ने काममा व्यस्त थ...

दिपाश्रीका भाईको रंगमञ्चमा प्रवेश

दिपाश्रीका भाईको रंगमञ्चमा प्रवेश
विराटनगर,११ पुस : चर्चीत निर्देशक दिपाश्री निरौलाको कान्छो भाईले रंगमञ्चबाट अभिनय यात्रा सुरु गरेका छन । कानुनमा स्नातक गरिरहेका अतित निरौलाले प्रवेश तिम्सीनाको निर्देशनमा तयारी खरानीको डोरी नामको नाटकबाट दिपा श्रीका भाई अतितले अभिनय यात्रको आरम्भ गरेका हुन । उक्त नाटक आरोहण गुरुकुल विराटनगरमा मञ्चन भईरहेको छ । सो नाटकमा उनले काजिको भुमिका निर्वाह गरेका छन । कानुन विषय अध्ययान गरेपनी चलचित्रमा...

हामीमा जितको उन्माद र अहमता छैन : अर्याल

हामीमा जितको उन्माद र अहमता छैन : अर्याल
विराटनगर ÷ नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य अमृत अर्यालले महाधिवेशनसँगै कांग्रेसभित्रको गुट–उपगुटको अन्त्य भएको बताएका छन् । विराटनगर विमानस्थलमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै अर्यालले गाउँदेखि केन्द्रसम्म समूह बनाएर निर्वाचनमा प्रतिस्पर्धा गरे पनि महाधिवेशन सम्पन्न भएसँगै पार्टीभित्रको गुटहरू समाप्त भएको दाबी गरे । “म गुटभन्दा पनि विचार समूह भन्न रुचाउँछु, पार्टीको महाधिवेशन सम्प...

लायन्स क्लव अफ ३२५ ए वान डिष्ट्रिकको दोस्रो क्वाविनेट मिटि सम्पन्न

लायन्स क्लव अफ ३२५ ए वान डिष्ट्रिकको दोस्रो क्वाविनेट मिटि सम्पन्न
विराटनगर,१८ मंशिर : मानवीय सेवाका क्षेत्रमा महत्वपुर्ण योगदान गर्दै आएको लायन्स क्लव अफ ३२५ ए वान डिष्ट्रिकको दोस्रो क्वाविनेट मिटिङ्गले प्रदेस नम्बर १ का विभिन्न ठाँउमा भौतिक विकासका योजनाहरु अघि बढाउने भएको छ । मोरङ्गको सुन्दरहरैचामा सम्पन्न भएको दोस्रो क्वाविनेट मिटिङ्गले विराटनगरमा रहेको मानव सेवा आश्रमको भवन, बहिरा स्कुलमा भवन , झापाको दमकमा रहेको आम्दा अस्पतालमा आकस्मिक भवन लगायतका विकास योज...

गच्छदार भन्दा लिम्बु बलियो

गच्छदार भन्दा लिम्बु बलियो
विराटनगर,१२ मंशिर : मोरंग काग्रेसको भोलि हुने निर्वाचनमा देउवा पक्षका उमेदवार दिलिप गच्छदार भन्दा कोईराला पक्षका डिग बहादुर लिम्बु बलियो देखिएका छन । लिम्बुलाई कांग्रेस केन्द्रीय सदस्यहरु महेश आचार्य, डा. मिनेन्द्र रिजाल , डा. शेखर कोईराला, सुजाता कोईराला , सुनिल शर्मा र कांग्रेसका युवा नेता नागेश कोईराला, केदार कार्कीको समर्थन छ । त्यसैले लिम्बु बलिया उमेदबार हुन । यता देउवा पाक्षका दिलीप गच्छदा...

कोईराला पक्षका पराजुलिको गच्छारलाई समर्थन

कोईराला पक्षका पराजुलिको गच्छारलाई समर्थन
विराटनगर,१३ मंशिर :कांग्रेस मोरंगको दोश्रो पटकको निर्वाचनमा दिलीप गच्छदारलाई यसअघिका प्रतिस्पर्धी यदु बिष्टले सघाउने घोषणा गरे । सोमबार पत्रकार सम्मेलन गर्दै बिष्टले कांग्रेस मोरंगको सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलका उम्मेदवार गच्छदारलाई समर्थन गर्ने बताए । डा. शेखर कोईराला र देउवा पक्षको चुनावि प्रतिस्प्रर्धा भईरहेकोबेला आफुलाई कोईराला पक्षको दावी गर्ने विराटनगरका प्रमुख भिम पराजु...

मेयरको भन्दा उपमेयरको मत बढी

मेयरको भन्दा उपमेयरको मत बढी
विराटनगर,१२ मंशिर : मोरंग क्षेत्र ४ बाट महाधिवेशन प्रतिनिधिमा मेयरको भन्दा उपमेयरको मत बढी आएको छ । सबैभन्दा धेरै मतल्याएर बिजय हासिल गर्ने विराटनगरकि उपप्रमुख तथा नेतृ ईन्दिरा कार्कीको चौतर्फी तारिफ छ । उनले महानगरका प्रमुख भिम पराजुलि भन्दा बढी मत ल्याएर चुनाउ जितेपछी चर्चा भएको हो । हुन त कार्की धरै पटक महासमिति सदस्य जितिसकेकी हुन । कार्कीले ३ सय ७६ मत ल्याईन । यो पटक मतकै हिसावले नगरप्रमुख पर...

सर्वाधिक मतल्याउने कार्कीको चौतर्फी तारिफ

सर्वाधिक मतल्याउने कार्कीको चौतर्फी तारिफ
विराटनगर,१२ मंशिर : मोरंग क्षेत्र ४ बाट महाधिवेशन प्रतिनिधिमा सबैभन्दा धेरै मतल्याएर बिजय हासिल गर्ने विराटनगरकि उपप्रमुख तथा नेतृ ईन्दिरा कार्कीको चौतर्फी तारिफ छ । उनले महानगरका प्रमुख भिम पराजुलि भन्दा बढी मत ल्याएर चुनाउ जितेपछी चर्चा भएको हो । हुन त कार्की धरै पटक महासमिति सदस्य जितिसकेकी हुन । कार्कीले ३ सय ७६ मत ल्याईन । यो पटक मतकै हिसावले नगरप्रमुख पराजुलीले ३ सय ३१ मत ल्याए । कार्की महान...