जितेर पनि हारेको चुनाव

जितेर पनि हारेको चुनाव
नेपाली कांग्रेसले जितेर पनि हारेको चुनाव हो २०७९, चाहे त्यो स्थानीय होस वा संघीय वा प्रादेशिक नै किन नहोस। आज नेपाली कांग्रेसका मतदाताले आफ्नो चुनावी चिन्ह केहो, यसको राजनैतिक विचार केहो र कसको लागि र किन मतमाग्ने भन्ने सवाल नेपाली समाजको टोल टोलमा आवाज उठाएका छन्। सरकार बनाउने बेलामा गठबन्धन चाहिन्छ नै तर स्थानीय देखि संघीय चुनावसम्म पुग्दैगर्दा गठबन्धनको नाम राजनैतिक अस्तित्व मेटिदै छ। यही र...

शिक्षकको नेतृत्व जिम्मेवार भैदिए देशमा अनुशासन कायम हुने थियो

शिक्षकको नेतृत्व जिम्मेवार भैदिए देशमा अनुशासन कायम हुने थियो
शिक्षकको कार्य सम्पादन र मूल्याङ्कनमा अंक दिन नपाउने योग्यता रहेका विद्यालयका प्रधानाध्यापकहरु चाकडी, चाप्लुसीको भरमा कति समयसम्म शिक्षण पेशालाई अपमान गर्दै शिक्षकको नेता हुँ भन्ने हैसियत कायम गरी शैक्षिक अराजकता मच्चाउदै शिक्षण पेशालाई बन्दाम गर्दै हुनुहुन्छ। कुनै दिन कोही कसैले सामुदायिक विद्यालयको प्रधानाध्यापक हुनको लागि योग्यता पुगेको छैन भनी अदालतमा मुद्धा दायर गरिदियो भने सम्बन्धित विद्या...

नेपाली काङ्ग्रेसका प्रभावशाली युवा नेताले दिए साथ प्रदीप पौडेलको टिमलाई

नेपाली काङ्ग्रेसका प्रभावशाली युवा नेताले दिए साथ प्रदीप पौडेलको टिमलाई
नेपाली काँग्रेसका प्रभावशाली युवा नेता धिरेन विक्रम मोक्तानले नेपाली काङ्ग्रेस पार्टीले टिकट दिएका काठमाडौँ जिल्ला क्षेत्र नं. ५ को उम्मेदवार प्रदीप पौडेल (उम्मेदवार- प्रतिनिधि सभा सदस्य नेपाली काँग्रेस),र भैरव सापकोटा (उम्मेदवार- प्रदेश सभा सदस्य (क) नेपाली कांग्रेस) तेसै गरि श्याम बहादुर खड्का (उम्मेदवार- प्रदेश सभा सदस्य (ख) नेपाली कांग्रेस) लाई जिताउन भरपुर लागिरहनु भएको छ। उहाँ भन्न...

चुनाव अगाडि नबोलेको भए…: चन्द्र कान्त पण्डित

चुनाव अगाडि नबोलेको भए…: चन्द्र कान्त पण्डित
यो देश नेपाल र नेपालीको सबै भन्दा ठूलो राजनैतिक दलको सन्त उपनाम कमाउन सफल र २०४५/४६ को आन्दोलन पश्चातको सफल प्रधानमन्त्री र तत्कालिन संविधान नेपाली जनतालाई दिनसक्ने सादगी प्रधानमन्त्री कृ्ष्ण प्रसाद भट्टराईलाई अन्तरघात गराई चुनावमा हराई नेपाली काँग्रेसको र नेपालको बागडोर हातमा समाई नेपाल र नेपालीको हरिविजोग गर्ने सफल नेतृत्व नेपाली काँग्रेसमा हुँदाहुँदै नेपाली कांग्रेसका दुई युवा नेता गगन कुमा...

कृषकलाई उच्च मान नदिएसम्म नेपाल उभो लाग्दैन

कृषकलाई उच्च मान नदिएसम्म नेपाल उभो लाग्दैन
नेपाल बेतिथिमा कुदिरहेको छ। यो अन्योलको अवस्था नेपालको शिक्षाले गन्तव्यको पहिचान गर्न नसक्नु नै हो। कृषक सबैको आँखामा आदरणीय ठहरिनुपर्छ र सबैले किसानलाई सम्मान गर्नुपर्छ भनी शिक्षाले शिक्षार्थीलाई बुझाउन सक्नुपर्छ। मानिसले जतिसुकै उन्नती गरेपनि जिउनको लागि अनाज नै चाहिन्छ। अन्न, सागसब्जी, फलफूल माछा मासु आदि नै मानव जीवनमा अपरिहार्य खाद्य वस्तु हुन। यी सबैको उत्पादन कृषकले नै गर्ने गर्दछन्। ...

देशको राजनिति देश र जनताको लागि

देशको राजनिति देश र जनताको लागि
देशको राजनिति देश र जनताको लागि हुनुपर्ने हो तर नेपालमा त तथाकथित राजनैतिक दलका केही झुण्डको स्वार्थ पूर्ति गर्नका लागि देखिएको छ। दलका केही नेताको हैसियत बदलिएको छ तर वैदेशिक ऋण अंकगणितीय रुपमा वृद्धि भएको छ। जहाँ तहीँ वेतिथि देखिन्छ। हेर्यो जताततै सरकार तर सर्वसाधारणको काम गर्ने त कोही छैन। जहाँ तहीँ महङ्गी र वेवास्ता देखिन्छ। कहाँ कति कुरा गर्ने ? यसको लागि प्रत्येक नागरिक सचेत हुनुपर्छ। न...

सुकुम्वासीलाई जग्गा होइन…

सुकुम्वासीलाई जग्गा होइन…
सुकुम्बासीलाई जग्गा होइन... सुकुम्बासीलाई जग्गा दिएर यो देशको लागि भुमिकाे समाधान कहिल्यै हुन सक्दैन। नजिकै गरेको चुनावमा नेता देखि राजनैतिक दलसम्मको एजेण्डा हुनसक्छ। तर यसको गलत अभ्यास गर्नै हुँदैन? त्यसो भए गर्ने के त? सक्कली सुकुम्बासीको पहिचान गर्ने। अनि? स्थानीय देखि संघीय सरकारले बुझ्नुपर्छ मानव सभ्यताका दुई दुश्मन? दुई दुश्मन को हुन् त? अशिक्षा र गरीवी । विकृति नि ? जातिय आरक्षण। ...

ग्रामथानलाई जुवाको अखडा बनाईदै ,पालिका मौन तर स्थानीयको बिरोध

ग्रामथानलाई जुवाको  अखडा बनाईदै ,पालिका मौन तर स्थानीयको बिरोध
बिराटनगर। पच्छिलो केहि समयदेखि मोरङको ग्रामथानलाई जुवाको अखडा बनाईएको छ। अन्जान व्यक्तिको समुह हुलका हुल गाउँपालिकाको बिभिन्न स्थानमा आफ्नो अखडा बनाएर जुवा खेल्ने गरेको रहस्य बाहिर आएको छ। यो जुवा चानचुने रकमको होईन करौड़ो रकमको खेल हुने गरेको स्थानिय युवा समाजसेबी शेखर बिश्वाशले बताए। थारु बाहुल्यता भएको हाम्रो यस पालिकालाई हामीले देशभरि नै हाम्रो जातिय पहिचान र सस्कृतिको आधारमा प्रचार प्रसा...

एमाले बाजुराबाट प्रतिनिधी सभाका लागि ३ जनाको नाम सिफारिस

एमाले बाजुराबाट प्रतिनिधी सभाका लागि ३ जनाको नाम सिफारिस
बाजुरा- प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले बाजुराले प्रत्यक्षमा ३ जनाको नाम सिफारिस गरेको छ । आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि प्रत्यक्षमा एमाले स्थाई कमिटी सदस्य कर्ण थापासहित ३ जनाको नाम सिफारिस गरेको हो । २ दिन सम्म... बाजुरा- प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले बाजुराले प्रत्यक्षमा ३ जनाको नाम सिफारिस गरेको छ । आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि प्रत्यक्षमा एमाले स्थाई कमिट...

नेपालमा उथलपुथलको राजनितीक

नेपालमा उथलपुथलको राजनितीक
नेपाल एक आफैमा सुन्दरताले भरिपुर्ण भएको देश हो । यहि नेपालमा कुनै बेला पृथ्वीनारायण शाहले एकीकरणको अभियान थाल्नुपुर्व यो देश बाइसे -चौबिसे राज्यमा विभाजन थियो।त्यतिबेला यो देशमा मेलमिलाप र एकताको भावना थिएन। जब यो देशलाई पृथ्वीनारायण शाहले सिङ्गो मुलक बनाए, जब यो देशलाई विरपुर्खाहरुले अङ्ग्रेजसंघको युद्ध लाई विजय पारे तब यो देश एउटा सुन्दर फुलबारीको बगैंचा बन्न पुग्यो । यो देशले राणाशासन , ...