विराटनगरका पत्रकार विश्वकर्मा सम्मानित
विराटनगर, २८ मंसिर : प्रदेश १ लाई कार्यक्षेत्र बनाएर लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार किशोर विश्वकर्मालाई सम्मान गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले सकृय पत्रकार विश्वकर्मालाई एक कार्यक्रमकाबचि सोमबार सम्मान गरेको हो । महासंघ मोरङको ११ औं जिल्ला अधिवेशन तथा महिला उद्यम समितिको १९ औं जिल्ला भेलाको अवसर पारेर पत्रकार विश्वकर्मालाई नगद पाँचहजार रुपैयाँसहित सम्मान गरिएको हो ...