अन्तरवार्ता
सन्तनु रेग्मी कांग्रेस बृत्तको पुरानो र परिचित नाम हो । केटाकेटि देखि नै कांग्रेसि परिवारमा हुर्कीनुभएका रेग्मी ,२०४३ साल देखि नेविसघमा रहेर निरन्तर काम काम गर्नुभयो ।त्यसपछी पार्टीमा रहेर लामो समय काम गनुभयो । व्यवस्था परिर्वतनका आन्दोलनमा समाहित भएर जेल नेल बस्नुभयो । २०४६ साल देखि हाल सम्म कांग्रेसका विभिन्न स्थानमा रहेर काम गर्दै आउनुभएको छ । जिवनमा कुनैपनि सरकारी आहोदामा रहेर लाभ नलिएका रेग्म...