प्रतिमा अर्यालको स्वरमा गाईको गोबर म्युजिक भिडियो सार्बजनिक
हाल मलेसियामा रहेका दोलखाली युवा कलाकार पासाङ्ग शेर्पाको पछिल्लो प्रस्तुति "गाईको गोबर" सार्बजनिक भएको छ । उनले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएका छन
बिशेष गरेर आफ्नै कला संस्कृति र मौलिकता शिरमा राखेर आफ्ना सांगीतिक यात्रा अगाडी बढाउने पासाङ्ग निकै मिज्यासिला स्वभावका छन् ।
गीतमा लय शब्द लोकप्रिय गायक तथा सर्जक उद्धब घिमिरेले भरेका हुन् भने स्वर पासाङ्ग शेर्पा र प्रतिमा अर्यालको रहे...