१ करोड ४० लाखको लगानीमा बिराटनगरमा ड्राइभिंग स्कुल
बिराटनगर । मोरगं जिल्लाको बिराटनगरमा श्री नेपाल हेभ्भी ड्राइभिंग स्कुल संचालनमा आएको छ । सोमबार शुभारम्भ कार्यक्रमको आयोजना गरी संचालनमा आएको हो ।
बिराटनगर महानगरपालिका वडा नम्बर ४ ढाटमा संचलनमा आएको सो ड्राइभिंग स्कुल झन्डै १ करोड ४० लाखको लागतमा संचालनमा आएको हो । १ बिगहा १४ कठ्ठा क्षेत्रफल रहेको सो ड्राइभिंग स्कुल नेपालकै सबै भन्दा ठुलो भएको संचालक शिव श्रेष्ठले बताए ।
संचालनमा आएको ड...