विचित्र छ नेपालको गणतन्त्र; गधा किन्ने वाध्यता जस्तै।

विचित्र छ नेपालको गणतन्त्र; गधा किन्ने वाध्यता जस्तै।
जताततै संवैधानिक निकायमा राजनैतिक भागबन्डाको आधारमा नियुक्ति। सर्वोच्च अदालतको प्रधानन्यायाधीश चोलेन्द्र शमशेरलाई अगिल्लो संसदले महाअभियोग लगाएपछि छिनोफानो उसैले गर्नुपर्ने थियो तर त्यसो गरिएन। वकिलले प्रधानन्यायाधीश प्रति असन्तुष्टि भए कुनै पनि बहसमा भाग नलिदिए भैहाल्छ। वकिल विनाको न्यायलयको अगाडि प्रमाण पेश गरेर मुद्दा फैसला गर्नुपर्ने ठाउँमा जसका लाठी उसका भैंसी भएको देखिएको छ। यो खेदजनक छ। चोल...

शिक्षकको नेतृत्व जिम्मेवार भैदिए देशमा अनुशासन कायम हुने थियो

शिक्षकको नेतृत्व जिम्मेवार भैदिए देशमा अनुशासन कायम हुने थियो
शिक्षकको कार्य सम्पादन र मूल्याङ्कनमा अंक दिन नपाउने योग्यता रहेका विद्यालयका प्रधानाध्यापकहरु चाकडी, चाप्लुसीको भरमा कति समयसम्म शिक्षण पेशालाई अपमान गर्दै शिक्षकको नेता हुँ भन्ने हैसियत कायम गरी शैक्षिक अराजकता मच्चाउदै शिक्षण पेशालाई बन्दाम गर्दै हुनुहुन्छ। कुनै दिन कोही कसैले सामुदायिक विद्यालयको प्रधानाध्यापक हुनको लागि योग्यता पुगेको छैन भनी अदालतमा मुद्धा दायर गरिदियो भने सम्बन्धित विद्या...

स्वास्थ्यकर्मि भक्त बहादुर शाहीद्रारा घरदैलो स्वास्थसेवा सुरु।

स्वास्थ्यकर्मि भक्त बहादुर शाहीद्रारा घरदैलो स्वास्थसेवा सुरु।
बरिस्ठ स्वास्थ चिकित्सा भक्त बहादुर शाहीद्रारा घरदैलो स्वास्थ सेवा सुरु गरेका छ्न। उनी बिगत १० बर्सदेखि विभिन्न अस्पतालहरुमा काम गर्दै आएका छ्न । उनले हाल काठमाडौ भक्तपुर ललितपुरमा बिरामीहरुलाई घर घर गएर सशुल्करूपमा घरदैलो सेवा दिईरहेका छ्न । उनी पुराना स्वास्थ चिकित्सा हुन। निम्न सेवाहरु उपलब्ध छ्न। रिपोर्टिङ शान्तिदिप रेग्मी

मोरंग क्षेत्र न-५ मा मेरो उम्मेदवारी १००% पक्का हो -राजकुमार यादव

मोरंग क्षेत्र न-५ मा मेरो उम्मेदवारी १००% पक्का हो -राजकुमार यादव
कार्तिक वा मंसिरमा हुने संघिय निर्वाचमा विभिन्न दलका नेताहरुले धमाधम आफ्नो दावेदारी प्रस्तुत गरिरहेका छन्। देशभरि नै संघिय निर्वाचनमा के कस्तो परिणाम आउने भन्ने बिषयमा नेताहरु चिन्तित छन् र देश दौडा गरिरहेका छन्। मोरंगमा पनि संघिय निर्वाचनमा आफ्नो दावेदारी बिभिन्न दलका नेताहरुले सामाजी संजाल र मिडिया मार्फत प्रस्तुत गरिरहेका छन्। यसै क्रममा जसपा नेताको उर्वर भुमि रहेको मोरंग क्षेत्र न-५ बाट ज...

पशुपति मित्र माध्यमिक विद्यालय चाबहिलमा डा.चिन्तामणि योगी!

पशुपति मित्र माध्यमिक विद्यालय चाबहिलमा डा.चिन्तामणि योगी!
डा. चिन्तामणी योगीको प्रवचनबाट प्राप्ति गरिएका केही सन्देश: चन्द्र कान्त पण्डित. काठमाडौको चाबहिल स्थित पशुपति मित्र माध्यमिक विद्यालयमा केही नयॉ कुराहरु पस्कदै विद्यलायमा दिलाइने शिक्षालाई परिस्कृत गर्ने सम्बन्धमा २०७९।०३।०५ गतेका दिन डा. चिन्तामणी योगीलाई बोलाई उहॉको मुखारविन्दुबाट शिक्षक तथा केही प्रतिनिधि विद्यार्थी , विद्यालय व्यव्स्थापन समिति, शिक्षक अभिभावक संघ र केही नजिकैका छिमेकी विद्या...

मेलम्चीमा फेरि बाढीको बितन्डा, अस्थायी पुलमा क्षति

मेलम्चीमा  फेरि बाढीको बितन्डा, अस्थायी पुलमा क्षति
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले मेलम्ची नगरपालिका वडा नम्बर ७ र ११ लाई जोड्न ह्युमपाइप राखेर बनाइएको अस्थायी पुलमा क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रकाश सापकोटाका अनुसार फड्केश्वरी भन्ने स्थानमा ह्युमपाइप राखेर बनाइएको स्थानमा बाढीले क्षति पुर्याएको हो । अहिले त्यहाँ डोजर प्रयोग गरेर मर्मत गर्ने काम भइरहेको उनले जानकारी दिए । मर्मतको काममा मेय...

नित्याशिवा ,शंकर सौगात र शंकर अधिकारी घायलले लिएर ‘उपहार मायाको’ हेर्नुस भिडियोमा

नित्याशिवा ,शंकर सौगात र शंकर अधिकारी घायलले लिएर ‘उपहार मायाको’ हेर्नुस भिडियोमा
काठमाण्डौं । नित्याशिवा र पुरुषोत्तम न्यौपाने को आवाजमा रहेको ‘उपहार मायाको’ गीतको भिडियो सार्वजनिक भएको छ । शंकर अधिकारी घायलको गीत र निर्देशनमा शंकर सौगात र मनिषा श्रेष्ठ को अभिनय रहेको ‘उपहार माया ’को बोल रहेको भिडियो हाइलाइट नेपाल बाट रिलिज गरिएकोछ। राहुल कोइराला को छायांकन ,डिके हमाल को श्रीङार, राजन महर्जन को नृत्य प्रेम शर्मा पौडेल को सम्पादन रहेको छ । गीतको पुरा भिडियो हेर्न तल क्ल...

१ करोड ४० लाखको लगानीमा बिराटनगरमा ड्राइभिंग स्कुल

१ करोड ४० लाखको लगानीमा बिराटनगरमा ड्राइभिंग स्कुल
बिराटनगर । मोरगं जिल्लाको बिराटनगरमा श्री नेपाल हेभ्भी ड्राइभिंग स्कुल संचालनमा आएको छ । सोमबार शुभारम्भ कार्यक्रमको आयोजना गरी संचालनमा आएको हो । बिराटनगर महानगरपालिका वडा नम्बर ४ ढाटमा संचलनमा आएको सो ड्राइभिंग स्कुल झन्डै १ करोड ४० लाखको लागतमा संचालनमा आएको हो । १ बिगहा १४ कठ्ठा क्षेत्रफल रहेको सो ड्राइभिंग स्कुल नेपालकै सबै भन्दा ठुलो भएको संचालक शिव श्रेष्ठले बताए । संचालनमा आएको ड...

मुकेश उखेडाको शब्द तथा संगीतमा नयाँ गीत ’सानी’ बजारमा

मुकेश उखेडाको शब्द तथा संगीतमा नयाँ गीत ’सानी’ बजारमा
काठमाण्डौं । पप गायक मुकेश उखेडाको नयाँ गीत ’सानी’ को भिडियो सार्वजनिक गरिएको छ । टेरेन्स साउद अफिसियल युट्युब च्यानलबाट बजारमा आएको भिडियोमा गायक स्यमको शब्द तथा संगीत रहेको छ । प्रेम र रोमान्सलाई कलात्मक शैलीमा देखाइएको भिडियोमा टेरेन्स राउद र सुस्मिता कुवँर ले अनस्क्रिन रोमान्स गरेका छन् । छायांकन पि आर जोशीले गरेका हुन् भने सम्पादन उनले नै गरेका हुन् । भिडियोको निर्देशन प्रविण सिंहंले गरेका...

तीर्थराज अधिकारीको शब्दमा राज सिक्देलको आवाजमा ‘पहिलो चोटी‘

तीर्थराज अधिकारीको शब्दमा राज सिक्देलको आवाजमा ‘पहिलो चोटी‘
काठमाण्डौं बरिष्ठ साहित्यकार तीर्थराज अधिकारीको रचना तथा सुगम संगीतको लोकप्रिय गायक राज सिग्देलको आवाजमा रहेको गजल ‘पहिलो चोटी‘को भिडियो सार्वजनिक भएको छ । सुगम संगीतका चर्चित र अब्बल संगीतकार राजेश थापाको संगीत रहेको सो गजलमा दिक्षित पौडेलले संगीत संयोजन गरेका छन भने चन्द्र चौधरीले मिक्सिङ तथा मास्ट्ररिङ गरेका हुन । गजलको एक सुन्दर भिडियो पन ीबनेको छ । जसको निर्देशन अनुप चापागाईँले गरेका हुन ।...