विरेन्द्र नौभाग्य र मौसमी गुरुङ्गको फिचरिङ्गमा ‘मायाको कम्पनी ’ भिडियो सहित
काठमाडौं।
निर्देशक तथा मोडल विरेन्द्र नौभाग्य र मौसमी गुरुङ्गको फिचरिङ्गमा ‘मायाको कम्पनी ’गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मायालु जोडि विचको प्रेम प्रसङ्गलाई गीतमा समावेश गरिएको छ । ‘मायाको कम्पनी ’ गीतमा मित्र केसी र गायिका आकाङक्षा जोशीले स्वर भरेका छन् । गीतमा मित्र केसीको शब्द तथा संगीत रहेको छ ।
डान्सिङ बिट मा रहेको म्यूजिक भिडियोको छायांकन कोरियाको विभिन्न रमण...