समय छैन – समय छैन : शिवराज शर्मा “शिशिर”

समय छैन – समय छैन  : शिवराज शर्मा “शिशिर”
यो दुनियाँ बडो अचम्मको छ सब कुरा पाएरपनी हास्नका लागि समय छैन दिन रात भागेको यो दुनियाँको लागि तर आफ्नो जिन्दगीको लागि समय छैन । आमाले माया गरेर खाना खेलाउनु भएको ती याद हरु त छन तर आमा लाई आमा भन्ने समय छैन बाबाले औंला समाएर डुलाएका ती याद हरु त छन् । तर बाबालाई बाबा भन्ने समय छैन अरुको त के कुरा गर्नु जब यहाँ आफ्नो लागि समय छैन। मोबाईलमा सारा नाम हरु छन तर मित्...

कविता : उस्तै आकाश लेखक शान्तिदिप रेग्मी

कविता : उस्तै आकाश                                   लेखक शान्तिदिप रेग्मी
एउटै आकाशमुनि जन्मियो हो। यो पृथ्वीको माटोले बनेको हो जन्मदेखि नै ढालिएको जीवन र परिस्थिति एक मूर्तिकार हो हामी यसको काम हो। निर्माताले सधैं भाँडो तोड्छ यो पनि दुर्भाग्य होइन यो जीवनकालको काम हो जब यो समाप्त हुन्छ यो गरिएको छ। एउटै आकाशमुनि जन्मियो उस्तै घाम ताप्छ चन्द्रमाले हामीलाई सान्त्वना दिन्छ एउटै माटोको यो धर्तीबाट हामी बनेका हौं। सबै उस्तै छ र केहि ...

कामनपा वडा ५ अध्यक्षका उम्मेदवार रमेश डंगोलको जित निश्चिति !

कामनपा वडा ५ अध्यक्षका उम्मेदवार रमेश डंगोलको जित निश्चिति !
काठमाडौं महानगरपालिका वडा ५ को अध्यक्षका लागि नेपाली काङ्ग्रेसबाट पुनः उम्मेदवारी दिएका छ्न रमेश डंगोलले । देशको राजधानी काठमाडौ सहर रहेको एतिहासिक सहर हाडीगाउँ केन्द्र बिन्दु रहेको र मालीगाउँ भत्केकोपुल लगायत एरिया यो पाँच नम्बर वडामा पर्छ। अध्यक्षका उमेदवार रमेश डंगोल जिल्लाकै लोकप्रिय नेतामा हुनुहुन्छ । नेपालको ईतिहासमस नेपाली काग्रेश पार्टीको लागि उहाँको ठुलो योगदान छ। उ...

शुसासनको पक्षमा लडिरहने नारायण बहादुर सुबेदिको जित निश्चित ।

शुसासनको पक्षमा लडिरहने  नारायण  बहादुर सुबेदिको  जित निश्चित ।
गोकर्णेस्वर नगरपालिका वडा नं ५ मा नेपाली काङ्ग्रेसका युवा नेता तथा ५ नम्बर वडा अध्यक्षका उम्मेद्बार नारायण बहादुर सुबेदिको जित निश्चित भएको छ। गोकर्णेश्वर नगरपालिका वडा नं ५ का निवर्तमान वडा अध्यक्ष एबम् नेपाली कांग्रेस वडा नं ५ का वडा अध्यक्षका उम्मेदवार नारायण बहादुर सुबेदि लगाएत चार सदस्यहरु कमला नेपाली, श्रीबहादुर याेगि, लक्ष्मी पुडासैनी र धर्म थिङ लामा उम्मेदवार रहेका छन। देशक...

श्रमदानमा ब्यस्त मन्त्री कार्की

श्रमदानमा ब्यस्त मन्त्री कार्की
विराटनगर,१६ पुस : मन्त्रीले के गर्छन् ? भनेर तपाँईलाई कसैले प्रश्न गर्यो भने सहजै जवाफ आउछ । काम गर्दैनन झुटो बोल्छन । तर प्रदेश १ का आन्तरिक मामिला मन्त्री केदार कर्कीको हकमा त्यो जवाफ गलत सावित हुन्छ । मन्त्री कार्की काम गर्छन । झुटो बोल्दैनन । जनतालाई नचाहिदो आश्वासन दिदैनन । मन्त्री कार्की शुक्रबार बिहानै देखि विराटनगर १२ मा अवस्थित सम्पन्न वस्तीमा आफै भाटा खुर्कीने र टिन ठोक्ने काममा व्यस्त थ...

सर्वाधिक मतल्याउने कार्कीको चौतर्फी तारिफ

सर्वाधिक मतल्याउने कार्कीको चौतर्फी तारिफ
विराटनगर,१२ मंशिर : मोरंग क्षेत्र ४ बाट महाधिवेशन प्रतिनिधिमा सबैभन्दा धेरै मतल्याएर बिजय हासिल गर्ने विराटनगरकि उपप्रमुख तथा नेतृ ईन्दिरा कार्कीको चौतर्फी तारिफ छ । उनले महानगरका प्रमुख भिम पराजुलि भन्दा बढी मत ल्याएर चुनाउ जितेपछी चर्चा भएको हो । हुन त कार्की धरै पटक महासमिति सदस्य जितिसकेकी हुन । कार्कीले ३ सय ७६ मत ल्याईन । यो पटक मतकै हिसावले नगरप्रमुख पराजुलीले ३ सय ३१ मत ल्याए । कार्की महान...

अन्तरवार्ता

अन्तरवार्ता
सन्तनु रेग्मी कांग्रेस बृत्तको पुरानो र परिचित नाम हो । केटाकेटि देखि नै कांग्रेसि परिवारमा हुर्कीनुभएका रेग्मी ,२०४३ साल देखि नेविसघमा रहेर निरन्तर काम काम गर्नुभयो ।त्यसपछी पार्टीमा रहेर लामो समय काम गनुभयो । व्यवस्था परिर्वतनका आन्दोलनमा समाहित भएर जेल नेल बस्नुभयो । २०४६ साल देखि हाल सम्म कांग्रेसका विभिन्न स्थानमा रहेर काम गर्दै आउनुभएको छ । जिवनमा कुनैपनि सरकारी आहोदामा रहेर लाभ नलिएका रेग्म...

देउवा निवास अगाडि प्रमुख सचेतक कार्कीको नेतृत्वमा प्रदर्शन

देउवा निवास अगाडि प्रमुख सचेतक कार्कीको नेतृत्वमा प्रदर्शन
विराटनगर,२८ साउन :विधि सम्मत ढंगले तोकिएकै समयमा महाधिवेशन गर्न र फर्जी क्रियाशील सदस्य खारेजीको माग गर्दे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास अघिल्तिर युवा कांग्रेस नेता तथा विद्यार्थीले प्रदर्शन गरेका छन् । युवाको नेतृत्व १ नम्बर प्रदेश प्रमुख विपक्षी कांग्रेस प्रमुख सचेतक केदारकार्की थिए । बुढानिलकण्ठमा प्रधानमन्त्री तथा कांग्रेस सभापपित देउवा निवास अगाडि प्लेकार्ड प्रदर्शन गर्दै प्रदर्श...

राष्ट्रिय गायक सुमित खड्काको संगीत र स्वरमा ‘आयो दशैं’

राष्ट्रिय गायक सुमित खड्काको संगीत र स्वरमा ‘आयो दशैं’
काठमाडौं । नेपालीको महान् पर्व बडादशैँ नजिकिएको छ । दशैँ नजिकिएसँगै दशैँलाई लक्षित गरिएका गीतहरु पनि धमाधम सार्वजनिक भइरहेका छन् । यसै क्रममा यसपालीको वडादशैँलाई लक्षित गरिएको दशैँ गीत ‘आयो दशै’ सार्वजनिक भएको छ । गीतमा राष्ट्रिय गायकको छवी बनाएका गायक सुमित खड्काको संगीत र स्वर रहेको गीतमा नवराज सुब्बाको शब्द रहेको छ । त्यस्तै गीतको मिक्सिङ तथा रेकर्डिङ पनि गीतकार नवराज सुब्बाले नै गरेका हुन् ...

३३ किलो सुन प्रकरणको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमै थन्कियो

३३ किलो सुन प्रकरणको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमै थन्कियो
काठमाडौं। चर्चिच ३३ किलो सुन तस्करी प्रकरणमा फरार रहेका एक आरोपीलाई शनिबार नेपाल ल्याइएपछि सुन तस्करीको चर्चा पुनः चर्चामा छ। दुवईमा रहेर सुन तस्करी गरिरहेका हरिशरण खड्कालाई इन्टरपोलको सहयोगमा नेपाल ल्याएपछि दुई वर्ष अघिदेखि चर्चामा रहेको सुन तस्करी प्रकरण पुनः चर्चामा आएको हो। अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी गरेपछि खड्का प्रहरीको खोजिमा थिए। उनी डेढ बर्ष अघि नै यूएईमा...