कोरोनाले राजस्व प्रभावित

कोरोनाले राजस्व प्रभावित
विराटनगर,७ साउन : कोभिड १९ महामारी र लकडाउनबाट विराटनगर भन्सार कार्यालयको राजस्व प्रभावित भएको छ । आर्थिक वर्ष २०७६÷७७ मा निर्धारित लक्ष्यको ५७ दशमलव १३ प्रतिशत मात्रै राजस्व संकलन भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । कार्यालयकी सूचना अधिकारी सुनिता पौडेलका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार रुपैयाँ मात्रै राजश्व संकलन भएको छ । आर्थिक वर्ष ०७६÷७७मा कार्यालयले ४९ अर्...