काङ्ग्रेसको नवीन उर्जा नविन्द्रराज जोशी

काङ्ग्रेसको नवीन उर्जा नविन्द्रराज जोशी
काङ्ग्रेसको नवीन उर्जा नविन्द्रराज जोशी नेपाली काङ्ग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको काठमाडौं जिल्ला उपाध्यक्ष हुँदै राजनीति सुरु गरेका जोशी १६ वर्षकै उमेरमा२०३६ नेविसंघको केन्द्रीय सदस्य भए ,पञ्चायतको कालोदिनमा बहुदल र लोकतान्त्रिक व्यवस्थाका निम्ति सङ्घर्षमा होमिएका जोशी नेविसंघको काठमाडौं जिल्ला अध्यक्ष ,केन्द्रीय सदस्य ,सह महामन्त्री हुँदै महामन्त्री बनेका जोशी २०४८ सालको बुटवल अधिवेशनम...