युवाहरुले गरे ३ सय ५० घर सेनिटाईज

युवाहरुले गरे ३ सय ५० घर सेनिटाईज
विराटनगर , प्रदेश सरकारले पालिकाहरुलाई सहयोग नगरेको गुनासो आईरहेकोबेला जागरुक युवाहरुले विराटनगर वडा न. १ को ३ सय ५० घर सेनिटाईज गरेका छन । अध्यक्ष उद्धब अर्यालको अगुवाईमा विराटनगर १ का सबै घरहरु सेनिटाईज गरिेने बताईएको छ । स्थानीय युवा सन्तोस महत (सेन्ट्रो)को संयोजकत्वमा युवाहरु गोविन्द श्रेष्ठ , पप्पु भण्डारी, सुमन खतीवडा, मनोज श्रेष्ठ, विजय साह, देशबन्धु सिंह, संञ्जय दत्तहरुले सो वडाका व...