महानगरपालिकाको पिसिआर मेशिन खरिदमा कमिनको खेल

महानगरपालिकाको पिसिआर मेशिन खरिदमा कमिनको खेल
विराटनगर, ११ भदौ । निजी क्षेत्रले खरिद गरी विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको पीसीआर मेसिन बजार मूल्यभन्दा महँगो मूल्यमा खरिद गरेको पाइएको छ ।सोमबार विराटनगरको निजी क्षेत्रले खरिद गरी महानगरपालिकालाई हस्तान्तरण गरेको पीसीआर जाँच मेसिन बजार मूल्यभन्दा महँगो मूल्यमा उद्योगी प्रदीप मुरारकामार्फत् खरिद गरिएको हो ।मुरारकाले छोरामार्फत् जर्मनमा निर्मित क्वायजेन कम्पनीको ‘रोटर–जेन क्...

लेटाङमा काँग्रेसको प्रशिक्षण

लेटाङमा काँग्रेसको प्रशिक्षण
विराटनगर,१० साउन ः मोरङको लेटाङमा काँग्रेस प्रशिक्षण शाखाले प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । नेपाली काग्रेस मोरगको जिल्ला प्रशिक्षण शाखाको आयोजनामा नेपाली काग्रेस मोरग नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान आधारभुत प्रशिक्षण कार्यक्रम गरेको हो । प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथी काग्रेसका केन्द्रीय सदस्य एव्म सांसद डा. डिला संग्रौला रहनुभएको थियो...

प्रदेश १ को बर्खे अधिवेसन अन्त्य

प्रदेश १ को बर्खे अधिवेसन अन्त्य
विराटनगर, ९ साउन ः प्रदेश १ को बर्खे अधिवेसन अन्त्य भएको छ । प्रदेश १ को बजेट अधिवेशनमा ३७ बैठक बस्यो र ६२ घण्टा ३० मिनेट व्यतित भयो । स्क्रिन सेयरिङ गरेर प्रदेशसभाको दुईवटा हलमा बैठक सञ्चालन गरिएको थियो । अधिवेशमा सबै विधेयक र प्रतिवेदन सर्वसम्मत पारित भएका छन् । अधिवेशनबाट ऐन संशोधनसहित १० वटा विधेयक पारित भएका छ । त्यसैगरी सो अधिवेशनको अन्तिम दिन संसदलाई सम्बोधन गर्दै मुख्य मन्त्री शेरधनराईले क...

विराट नर्सिङहोम शील

विराट नर्सिङहोम शील
विराटनगर,८ साउन : विराट नर्सिङहोम अनिश्चित कालका लागि शील गरेको छ । सञ्चालक चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएपछि विराटनगर महानगरपालिकाले शिल गरेको हो । विराट नर्सिङ होममा कार्यरत चिकित्सक, कर्मचारी र उपचारमा आउनेह?को कोरोना परीक्षण गरिने छ । नाम, ठेगाना र फोन नम्बर गलत दिएर कोरोना परिक्षण गराएका र ती सञ्चालक चिकित्सकले नर्सिङ होमको व्यापारमा गिरावट आउने भन्दै कोरोना पोजेटिभ आफूलाई भएको लुकाएर म...

खर्च गर्न सबै प्रदेशलाई १ ले उछिन्यो

खर्च गर्न सबै प्रदेशलाई १ ले उछिन्यो
विराटनगर,८ साउन ः आर्थिक वर्ष २०७६÷७७ मा प्रदेश सरकारले चालुतर्फ ६४.५६ र पुँजीगततर्फ ७५.७९ प्रतिशत खर्च भएको प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले जानकारी दिएका छन । आज बसेको प्रदेश १ सभाको बैठकमा सांसदहरुले उठाएका आर्थिक मामिला मन्त्रालयसँग जोडएका प्रश्नको जवाफ दिदै मन्त्री आङ्बोले प्रदेश सरकारको खर्च गर्ने क्षमता उच्च नै रहेको दाबी गरे । गत आर्थिक वर्षमा प्रदेश सरका...

कोरोनाले राजस्व प्रभावित

कोरोनाले राजस्व प्रभावित
विराटनगर,७ साउन : कोभिड १९ महामारी र लकडाउनबाट विराटनगर भन्सार कार्यालयको राजस्व प्रभावित भएको छ । आर्थिक वर्ष २०७६÷७७ मा निर्धारित लक्ष्यको ५७ दशमलव १३ प्रतिशत मात्रै राजस्व संकलन भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । कार्यालयकी सूचना अधिकारी सुनिता पौडेलका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार रुपैयाँ मात्रै राजश्व संकलन भएको छ । आर्थिक वर्ष ०७६÷७७मा कार्यालयले ४९ अर्...

कोरोना विरुद्धको खोप परीक्षण सफल

कोरोना विरुद्धको खोप परीक्षण सफल
ब्रिटेनस्थित अक्सफर्ड विश्वविद्यालयले विकसित गरेको कोरोना भाइरस विरुद्धको एउटा खोप सुरक्षित र रोग प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउन सक्ने देखिएको छ ।एक हजार ७७ जना सहभागी उक्त खोपको परीक्षणका क्रममा सो खोप लगाएकाहरुको शरिरले कोरोना भाइरस विरुद्ध लड्न सक्ने एन्टीबडी र टि–सेलहरु बनाउन सकेको थियो  यी परीक्षण सकरात्मक छन् तर कोरोना भाइरसको सङक्रमण विरुद्ध सुरक्षा प्रदान गर्न यो पर्याप्त छ कि छैन भने...

बक्राहाले सर्वसाधारण हैरान

बक्राहाले सर्वसाधारण हैरान
मोरङको सुनवर्षी नगरपालिका–७ बाट सोमबार साँझ बाँध फुटाएर बक्राहा खोला बस्तीतिर पसेको छ ।चैता र मल्धैयाको बीचबाट १५ मिटर जति बाँध तोड्दै खोलो बस्तीमा पसेपछि चार परिवार विस्थापित बनेका छन् ।सतारु ऋषिदेव, विलाश ऋषिदेव, बरुण ऋषिदेव र लक्ष्मण ऋषिदेवको परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।बाढीले घरमा क्षति गरेपछि सतारुको पाँच, विलाशको तीन, बरुणको छ र लक्ष्मणको चार जनाको परिवारले बासस्थान छाड्नु परेको...

केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि छुरा प्रहार

केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि छुरा प्रहार
केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि कार्यालयमै छुरा प्रहार गरिएको छ । शुक्रबार दिउँसो पौने १२ बजे उनीमाथि हतियार प्रहार भएको बताइएको छ । केराबारी वडा नम्बर १० का भवन ठकुरीले उनीमाथि हतियार प्रहार गरेको आरोप छ ।अध्यक्ष कार्कीको टाउकोमा चोट लागेको छ । मोरङका प्रहरी उपरीक्षक मनोज खड्काका अनुसार नोबेलमा उपचार भईरहेका कार्कीको अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् । अस्पताल स्रोतका अनुस...

संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको उपलब्धी , चुनौती र महिला अधिकार 

संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको उपलब्धी , चुनौती र महिला अधिकार 
लोकतान्त्रीक गणतन्त्र नेपालको उपलब्धी भनेको देशलाई गतिशील जीवन पद्धति र सांस्कृतिक आधार बनाउनु नै संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको मुख्य उपलब्धि हो । देशमा न्यायिक पुनरावलोकन सहितको न्यायालय कार्यपालिका आवधिक निर्वाचनका आधारमा सघीय संरचना संवैधानिक निकाय मानव अधिकार आयोग निर्वाचन आयोग र ब्यक्तिलाई सशक्त बनाउन मौलिक हक लगायतको ब्यवस्थापन गरेको छ। तर वर्तमान परिपेक्ष्यमा जनताहरू विकासको आशामा बसि...