कांग्रेस मोरंग ४ को समायोजन सकियो

कांग्रेस मोरंग  ४ को समायोजन सकियो
विराटनगर,७ साउन : नेपाली कांग्रेस मोरंग क्षेत्र न ४ को समायोजनको काम विहिबार सकिएको छ । सो क्षेत्रले एक भेलाको आयोजना गरेर समायोजनको काम सकिएको हो । महानगरपालिका १९ बैजनाथपुरको सभापति शेषराज राजवंशीको अध्यक्षतामा संञ्चालीत कार्यक्रमको मोरंगका उपसभापती भक्तीनाथ माझी प्रमुख अतीथि हुनुहुन्थ्यो । मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक पार्टी र नेपालीकाग्रेस पाटीको समायोजन कार्यक्रमका , न...